• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगन्ज समाज सेवा द्वारा नारायणी अस्पतालमा साप्ताहिक निशुल्क भोजन कार्यक्रममा गौतम स्कुलको संवरण जयन्ती वर्षमा सराहनीय सहयोग र सेवा

  • वीरगंज संजाल
  • Aug 15, 2026, 3:30 pm
  • ०

    वीरगंज  | लालबाबु सिंह ३० श्रावण वीरगन्ज।
    वीरगन्ज को नारायणी अस्पताल प्राङ्गणमा बिगत ३ वर्ष देखि प्रत्येक शनिबार बिहान ९.३० बजे देखि निशुल्क भोजन शिविर आयोजना गरि सेवा गर्दै आएको बिरगंज समाज सेवा लाई गौतम स्कुल बिरगंज ले आफ्नो स्वर्ण जयन्ती वर्षको अवसरमा सहयोग गर्नु का साथै प्रत्यक्ष सेवा अनि गरेको छ । गौतम स्कुल द्वारा सामाजिक सेवाको क्षेत्रमा सेवारत गौतम समाज कल्याण संस्थाले आज को निशुल्क भोजनको सम्पुर्ण खर्च ब्योहोर्नु का साथै प्रत्यक्ष सेवा गरि सराहनीय उदाहरण पेश गरेको छ ।
    समाजले सो निशुल्क भोजन सेवा निरन्तर ३ वर्षको ४ थो महिना श्रावणको ५ औ सप्ताहमा पनि सभ्य एवं भव्य रुपले सम्पन्न गरेको छ । नियमित रुपले सञ्चालन हुँदै आएको निशुल्क भोजन सेवा कार्यक्रमले अस्पतालमा उपचाररत बिरामीहरु, कुरुवाहरु, असहायहरु को साथै रिक्सा,ईरिक्सा चालकहरु , यात्री ,बटुवाहरु लाई घरमा बनाएको जस्तो सफा सुग्घर, सुद्ध एवं गुणस्तरीय पोषिलो भोजन खुवाएको हो ।
    सो अवसरमा आयोजक वीरगन्ज समाज सेवाका प्रकाश बाहेतीले ” सेवा नै धर्म हो ” को मुलमन्त्र लाई आत्मसात गरि कोहि पनि भुखा नरोस भनी ३ वर्ष अगाडि माइस्थान मन्दिर प्राङ्गणमा केही साथिहरु मिलेर सेवा अभियान शुरु गरेको स्मरण गर्दै ३ स्रो सप्ताह देखि हामिले नारायणी अस्पताल जस्तो अधिकान्श बिपन्न असहायहरु को उपचार स्थल भएको र यहा घर जस्तै खाना निशुल्क रुपमा निरन्तर भोजन खुवाएर सेवा गर्दा असाध्यै खुशी एवं गर्व लाग्ने गरेको बताउदै आजको निशुल्क भोजन कार्यक्रममा गौतम स्कुलले आजको निशुल्क भोजन कार्यक्रमको सम्पुर्ण सहयोग गर्दै प्रत्यक्ष सेवा गर्नु भएकोमा उहाहरु को साथै सम्पुर्ण दाता,सल्लाहकार , पदाधिकारी सदस्य एवं सेवकजन प्रति हार्दिक आभार ब्यक्त गर्नु भयो ।
    आजको भोजनमा समाजका सेवकहरुले शुद्ध शाकाहारी खानाका रूपमा स्वादिलो भात, दाल, कोभि आलुको मिक्स तरकारी , हरियो भुटेको खुर्सानीको अचार ,हरियो काक्रो लगायतको भोजन वृद्ध , महिला, बच्चाहरु लाइ बोलाइ बोलाइ थपी थपी खुवाएर सेवा प्रदान गरेका थिए ।
    सो अवसरमा गौतम स्कुल बिरगंजका अध्यक्षले दिन दुखी असहाय पिडामा रहेकाहरुको सेवा सहयोग गर्ने हातहरु लाई ईश्वरले आफ्नो प्रीय बनाउने ,आफ्नो सानिध्यमा राख्ने हुनाले हामी सबैले हातेमालो गरि सेवा कार्य गर्न आग्रह गर्दै नारायणी अस्पताल जस्तो अधिकान्श टाढा टाढा गाउका बिपन्नहरु स्वास्थ्य उपचारको लागि आउने स्थलमा घर जस्तो स्वादिलो पोषणयुक्त भोजन निशुल्क खुवाएर सेवा गरेकोमा आफुहरु निकै खुशी भएको भन्दै समाज परिवारको मुरि मुरि प्रसंशा गर्दै आज फेरि यहाँ केही सहयोग लिएर आएको र प्रत्यक्ष सेवा गर्न आएकोमा आफुसबै हर्षित बनेको र आगामी दिनमा पनि सक्दो हातेमालो गर्ने बताउनु भयो ।
    बिरगंज समाज सेवाका अध्यक्ष अशोक गुप्ताको अध्यक्षतामा सम्पन्न निशुल्क भोजन कार्यक्रममा गौतम स्कुल बिरगंजका शिक्षकहरु रमेश शर्मा ,ललित कर्ण ,स्वराज प्रधान,मन्सुर आलम ,गणेश क्षेत्री एवं एनसिसी का कैडेटहरु विद्यार्थी ,कर्मचारीहरु , समाजका सल्लाहकार समाजसेवी राजेश बरनवाल ,बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह , सदस्य निशान्त लाठ,कल्पना किङरिङ, मुकेश अग्रवाल,रामबाबु गुप्ता, बजरङ अग्रवाल,शंकर राइ,सांचे मगर लगायत सन्चारकर्मि अभिलाष गुप्ता लगायतको सहभागिता एवं सराहनिय सेवा प्रदान गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी
  • बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय
  • बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा
  • चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    News

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    News

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    News

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    News

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑