• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पूर्व मुख्यमन्त्री लालबाबु राउत द्वारा प्रौढ संघको वृद्धाश्रम समुदघाटन ।

  • वीरगंज संजाल
  • ३० जेष्ठ २०८३, शनिबार १८:१७
  • १६१

    बिरगंज ।लालबाबु सिंह । नेपाल प्रौढ संघ पर्सा द्वारा बिरगंज १६ मा ज्येष्ठ नागरिकहरूको सेवा, संरक्षण तथा सम्मानका लागि स्थापना गरिएको वृद्ध सेवा आश्रमको एक विशेष समारोहबीच प्रमुख अतिथि मधेश प्रदेशका पुर्व उपमुख्यमन्त्री एवं वर्तमान प्रदेश सान्सद लालबाबु राउतले उद्घाटन गरेकाछन । राउतले आश्रमको औपचारिक उद्घाटन गर्दै समाजमा वृद्धवृद्धाप्रति सम्मान र जिम्मेवारीको भावना अझ सुदृढ हुनुपर्ने बताए।

    उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि राउतले वृद्धवृद्धाहरू समाजका अनुभव र ज्ञानका भण्डार भएको उल्लेख गर्दै उनीहरूको उचित हेरचाह र संरक्षण सबैको साझा दायित्व रहेको बताए। उनले आश्रम सञ्चालनले असहाय तथा अभिभावकविहीन ज्येष्ठ नागरिकहरूलाई राहत पुग्ने विश्वास व्यक्त गरे।

    नेपाल प्रौढ संघ पर्साका अध्यक्ष नन्द राउत अहिरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार शर्माले स्वागत मन्तव्य र सल्लाहकार प्रकाश उपाध्यायले संघको ईतिहास एवं कार्यहरु बारे प्रकाश पारेका थिए ।
    कार्यक्रममा विभिन्न सामाजिक अगुवा, बुद्धिजीवी, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आश्रम व्यवस्थापन समितिले संस्थाको उद्देश्य, भावी योजना तथा वृद्धवृद्धाहरूलाई प्रदान गरिने सेवा–सुविधाबारे जानकारी गराएको थियो।
    समारोहमा नवगठित व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरूको परिचय गराइएको थियो। उपस्थित अतिथिहरूले आश्रमको सफल सञ्चालनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

    कार्यक्रमको अन्त्यमा आश्रम स्थापना तथा सञ्चालनमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो। वृद्ध सेवा आश्रमले वीरगञ्ज तथा आसपास क्षेत्रका ज्येष्ठ नागरिकहरूको सेवा, संरक्षण र हेरचाहमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपालमा गैर कानुनी रूपमा बस्दै आएका २४ जना बंगलादेशी नागरिक पक्राउ
  • आफ्नै चलचित्रको टिकट किनेर दर्शक खोज्न बाध्य निर्माता
  • २५ खेलाडीलाई नगद र खेल सामग्रीसहित सम्मान
  • बुटवलको सैनामैना फार्मेसीमा प्रहरीको छापा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपालमा गैर कानुनी रूपमा बस्दै आएका २४ जना बंगलादेशी नागरिक पक्राउ

    आफ्नै चलचित्रको टिकट किनेर दर्शक खोज्न बाध्य निर्माता

    २५ खेलाडीलाई नगद र खेल सामग्रीसहित सम्मान

    बुटवलको सैनामैना फार्मेसीमा प्रहरीको छापा

    नारायणी अस्पतालमा हिमोफिलिया उपचार केन्द्र स्थापना, स्वास्थ्यकर्मीलाई क्षमता विकास तालिम

    दाइजोका कारण पाँच महिनाअघि विवाह भएकी खुशबुन खातुनको हत्या भएको आरोप, पीडित परिवारद्वारा निष्पक्ष छानबिनको माग

    विश्व योग दिवसमा आईसीपी रक्सौलमा भव्य योग शिविर, सयौंको सहभागिता

    नियमविपरीत कार्य गरेको गुनासो

    प्याब्सन पर्साद्वारा एसईई २०८२ मा उत्कृष्ट नतिजा ल्याउने ४० विद्यार्थीलाई सम्मान

    सातौँ भन्सार सुधार योजना प्रभावकारी कार्यान्वयनमा जोड, सेवा सहजीकरण र डिजिटल प्रणाली विस्तारको माग

    नेपालमा गैर कानुनी रूपमा बस्दै आएका २४ जना बंगलादेशी नागरिक पक्राउ

    आफ्नै चलचित्रको टिकट किनेर दर्शक खोज्न बाध्य निर्माता

    २५ खेलाडीलाई नगद र खेल सामग्रीसहित सम्मान

    बुटवलको सैनामैना फार्मेसीमा प्रहरीको छापा

    नारायणी अस्पतालमा हिमोफिलिया उपचार केन्द्र स्थापना, स्वास्थ्यकर्मीलाई क्षमता विकास तालिम

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेपालमा गैर कानुनी रूपमा बस्दै आएका २४ जना बंगलादेशी नागरिक पक्राउ

    News

    आफ्नै चलचित्रको टिकट किनेर दर्शक खोज्न बाध्य निर्माता

    News

    २५ खेलाडीलाई नगद र खेल सामग्रीसहित सम्मान

    News

    बुटवलको सैनामैना फार्मेसीमा प्रहरीको छापा

    News

    नारायणी अस्पतालमा हिमोफिलिया उपचार केन्द्र स्थापना, स्वास्थ्यकर्मीलाई क्षमता विकास तालिम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑