आज:
  • होमपेज / Breaking News

    जमिनबाट पनि लेबनानमा पस्यो इजरायली सेना

  • वीरगंज संजाल
  • २० फाल्गुन २०८२, बुधबार ०९:४४
  • ९४५

    वीरगंज । जमिनबाट पनि इजरायली सेना लेबनानमा प्रवेश गरेको छ । इजरायली सेनाका अनुसार, दक्षिणी लेबनानमा आफ्ना पाँचवटा चौकीहरूबाट अगाडि बढ्दै लेबनानको अझ भित्रसम्म पुगेको छ ।

    इजरायलले इरान समर्थित संगठन हिज्बुल्लाहविरुद्ध अभियानको घोषणा गर्दै लेबनानको राजधानी बेरुतमा पनि ठूला हवाई आक्रमणहरू गरेको छ ।
    संयुक्त राष्ट्रसंघको शरणार्थी निकाय (यूएनएचसीआर)ले मंगलबार भनेको छ, “सोमबारसम्म मात्रै ३१ हजारभन्दा बढी मानिसले शरण स्थलहरूमा आश्रय लिएका छन् ।”

    जेनेभामा पत्रकार सम्मेलन गर्दै यूएनएचसीआरका प्रवक्ता बाबर बलोचले भने, “धेरै मानिस दक्षिणी बेरुत छोड्ने क्रममा ट्राफिक जामका कारण सडक किनारमा वा आफ्नै कारहरूमा सुतेका छन् ।” दक्षिणी लेबनानमा पनि ठूलो संख्यामा ज्यान जोगाउन घरबार छोडेर भागिरहेका मानिसहरूको लर्को देखिएको छ ।

    हवाई आक्रमण अघि इजरायलले ५३ भन्दा बढी गाउँहरू खाली गर्न चेतावनी दिएको थियो । यूएनएचसीआरका अनुसार, इजरायलले लेबनानका तीनवटा स्थानहरूमा भीषण हवाई आक्रमण गरिरहेको छ ।

    यसैबीच, हिज्बुल्लाहले जवाफी आक्रमणमा इजरायली सेनाका तीनवटा आधार इलाकाहरूलाई निशाना बनाएको दाबी गरेको छ । दक्षिणी लेबनान र दक्षिणी बेरुतको बाहिरी इलाकाहरूलाई हिज्बुल्लाहको गढ मानिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑