• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सा–३ : स्थानीय विकासका विस्तृत योजनासहित पाण्डेय चुनावी मैदानमा

  • वीरगंज संजाल
  • २१ जेष्ठ २०८२, मंगलवार १४:२८
  • १४२१

    वीरगन्ज । प्रतिनिधि सभाको आगामी निर्वाचन आउन केही समय बाँकी रहँदै निर्वाचन र सम्भावित उम्मेदवारबारे चर्चा र बहस हुन थालेको छ । यही माहोलबीच युवा व्यवसायी रुपेश कुमार पाण्डेयको उम्मेदवारी तयारीको चर्चा व्यापक बन्दै गएको छ । स्थानीयस्तरमा सक्रियता, स्पष्ट भिजन र व्यवहारिक योजनाका आधारमा पाण्डेय जनताबीच लोकप्रिय हुँदै गएका छन् । प्रायस्ले मिसन ८४ अभियान सहित देश दौडाहामा लागिरहँदा पाण्डे पनि जनताको माझमा भिज्दै गएका छन् ।
    नागरिकस्तरबाट नै उनलाई २०८४ मा हुने निर्वाचनबाट सांसद बनेर विकासका काममा आउनुपर्ने दवाव दिइरहेका छन् ।
    नेताहरूको देश दौडाहा तीव्र भइरहेका बेला पाण्डेय भने पर्सा–३ भित्रका गाउँ, बजार र बस्तीमा जनसंवादमै केन्द्रित छन् । क्षेत्रका जनताको अपेक्षा, समस्या र सुझाव सुन्ने क्रममा उनी चुनावी प्रतिस्पर्धाका लागि आफूलाई प्रस्तुत गरिरहेका छन् ।
    चिया पसलदेखि गल्लीसम्म पाण्डेयप्रतिको समर्थनसांसदकै रूपमा भइरहेको देखिन्छ । युवावर्गदेखि बुद्धिजीवी समुदायसम्म पाण्डेयप्रति बढ्दो आशा र समर्थन बाँक्लिँदै गएको छ ।

    स्थानीय विकासको विस्तृत एजेन्डासहित मैदानमा

    रुपेश पाण्डेयले पोखरिया, पकाहा, महुवन, चीपुर लगायत क्षेत्रका बजारहरूलाई व्यवस्थित र आधुनिक बनाउने योजना अघि सारेका छन् । धार्मिक गन्तव्य भाडा भगवान स्थलको संरक्षण तथा प्रवर्द्धनका लागि राष्ट्रिय निकुञ्जसँग समन्वय गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

    पोखरिया बजारको विकासलाई विशेष प्राथमिकता दिँदै उनी भन्छन्, ुअबको पोखरिया पुरानै स्वरूपमा होइन, व्यवस्थित र आधुनिक हुनु जरुरी छ ।ु कृषिमा प्रविधिकरण, शिक्षा र स्वास्थ्यमा सहज पहुँच, मठमन्दिरको संरक्षणजस्ता विषयलाई उनले चुनावी मुद्दा बनाउँदै आएका छन् ।

    कृषिमा प्रविधिको प्रयोग, शिक्षा र स्वास्थ्यमा सहज पहुँच, मठमन्दिरको संरक्षण, युवाका लागि रोजगारी सिर्जना, पूर्वाधार विकासलगायत विषयमा स्पष्ट भिजनसहित अघि बढिरहेका पाण्डेय भन्छन्, ुअबको आवश्यकता नारावादी राजनीति होइन, योजनावद्ध र परिणाममुखी नेतृत्व हो ।ु
    विगतमा जनताबाट भोट लिएर सत्तामा पुगेपछि पार्टी र आफ्ना नजिकका मानिसलाई मात्रै प्राथमिकता दिने नेताको प्रवृत्तिबाट नागरिक आजित भएको पाण्डेले बताए ।
    पाण्डेयले पर्सा–३ भित्र पर्ने ७ वटा स्थानीय तह र ३५ वटा वडालाई आर्थिक, सामाजिक र पूर्वाधारको दृष्टिकोणबाट समुन्नत बनाउन दीर्घकालीन योजना बनाइसकेको जनाएका छन् ।

    समाजसेवामा बढ्दै सक्रियता

    पाण्डेयले पर्सा जिल्लाको मानिकपुर, वार्ड नम्बर २ निवासी पाण्डेयले विगत केही वर्षदेखि समाजसेवा, स्थानीय समस्या बुझ्ने र समाधान खोज्ने कार्यमा निरन्तर सक्रियता देखाउँदै आएका छन् । यही निरन्तरताको आधारमा नागरिकले उनीप्रति भरोसा बढाइरहेका छन् ।

    ुअब प्रतिनिधित्व पार्टीको अनुहारबाट होइन, काम गर्ने क्षमताबाट मूल्यांकन हुनु जरुरी छ, उनी भन्छन्,ुजनताले भोगेको पीडालाई अनुभूति गर्न सक्ने नेतृत्व नै साँचो प्रतिनिधि हो ।

    पाण्डेयको सक्रियता र सम्भावित उम्मेदवारीले पर्सा–३ मा राजनीतिक चर्चा मात्रै होइन, स्थानीय विकासको बहस पनि सुरु गरेको छ । ‘विकासको ढोका खोल्ने प्रतिनिधि’को रूपमा उनी आफूलाई प्रस्तुत गरिरहेका छन् । उनका समर्थकहरू भन्छन्, ुयो अबको पुस्ताको नेतृत्व हो, जसले देखाउने होइन, गरि देखाउने समय ल्याएको छ ।

    पर्सा जिल्लाबाट ४ जना प्रत्यक्ष प्रतिनिधि सभा सदस्य, ८ जना प्रदेश सभा सदस्य तथा ५ जना मन्त्री बनिसकेका छन् । तर पनि अपेक्षित विकास नहुनु दुस्खद रहेको पाण्डेयको ठम्याइ छ । उनले भने, ुराजनीतिक प्रतिनिधित्व उच्च भए पनि विकासमा गति नआउनु विडम्बना हो ।ु
    उनका अनुसार जिल्लाको व्यापारिक, सामाजिक तथा भौगोलिक सम्भावनालाई व्यवहारमा उतार्न सक्ने नेतृत्व आवश्यक छ । त्यसका लागि अब नेतृत्व समाज–केन्द्रित र उत्तरदायी हुनुपर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑