• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सडकमा गाडी गायव भएकोबारे अनुसन्धान गर्न अघि सर्‍यो भूगर्भ विभाग

  • वीरगंज संजाल
  • २३ बैशाख २०८२, मंगलवार १३:४१
  • ६३७

    हेटौंडा । मकवानपुरको हेटौंडा चुच्चे खोलानजिक गुड्दा गुड्दै बेपत्ता भएको बोलेरो ३ दिन बित्दासम्म भेटिएको छैन । त्यहाँको जमिनबारे भूगर्भ विभागको टीमले अनुसन्धान थालेको छ ।शुक्रबार दिउँसो हेटौँडा उपमहानगरपालिका- १६ र १७ को सीमानजिकै गैरी गाउँमा ना ४ च ४८३३ नम्बरको बोलेरो सडकमा भासिएको थियो । गाडी बेपत्ता भएको ठाउँमा जेसीबी लगाएर खोज्दासमेत फेला नपरेपछि हेटौंडा उपमहानगरपालिकाको समन्वयमा विभागमा भूगर्भविद्को टोली अध्ययनका लागि आएको हो ।भूगर्भविद् नारायण अधिकारीका अनुसार पहिलो चरणमा उक्त क्षेत्रको जमिनको अवस्था र त्यसपछि म्याग्नेटोमिटर टीओआईबाट यस क्षेत्रको चुम्बकीय अवस्थाबारे अध्ययन हुनेछ ।

    सोक्रममा यस क्षेत्रको सतहमुनि माटोको तह, भूमिगत जलबारे र म्याग्नेटोमिटरबाट फलामजन्य चुम्बकीय पदार्थको अध्ययन गरिने उनले सुनाए । यसबाहेक वरिपरिको भूगोल, सतहको पानीको बारेमा पनि अध्ययन गरिनेछ । अध्ययनको निचोडलाई इन्भारमेन्टल एन्ड इन्जिनियरिङ जियोलेजिकल म्याप अफ हेटौंडा एरियाको विश्लेषण र फिल्डको निरीक्षणलाई आधार मानी प्रतिवेदन तयार गरिने छ । त्यो ठाउँ दलदल भएकोले बीचमा पुगेर अनुसन्धान गर्न कठिन भएको उनले सुनाए । ‘पोखरी बनेको क्षेत्र छेउमा बसेर नै अनुसन्धान गर्नुपर्ने बाध्यता छ’, अधिकारीले भने ।

    गुडिरहेको गाडी नै गायब भएको क्षेत्र दुई-तीन दशकअघिसम्म धाप रहेको र केही गोरुहरू पनि जोत्ने क्रममा त्यहाँ बेपत्ता स्थानीयले बताउँदै आएका छन् । ७० को दशकपछि पानी सुक्दै गएको र माटो सुख्खा हुन थालेपछिमात्र सडक निर्माण भएर आवतजावत भएको उनीहरूको भनाई छ । वरिपरि दर्जन बढी माछा पोखरी रहेको साथै पोखरीका लागि बोरिङ गरिएको कारण पनि सडवक भासिएको अनुमान छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑