• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • वीरगंज संजाल
  • २२ बैशाख २०८२, सोमबार ०८:२५
  • ३९३

    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

    मेष : सञ्चित धन खर्च हुने भएकाले सचेत बन्नुपर्नेछ। तपाईंले गरेका राम्रा कामको जस अरुले लिनेछन्। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक संगठनमा अगाडि नबढ्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

    वृष : दिन राम्रो छ। आज सुरुवात गरेका काम दीर्घकालसम्म रहनेछन्। प्राविधिक शिक्षामा प्रगति हुनेछ। निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा शान्ति मिल्नेछ। राजनीतिक क्षेत्रमा भने तपाईंले सेवाको अवसर प्राप्त गर्नुहुनेछ।

    मिथुन : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने समय छ। गुम्न लागेको सम्पत्ति हात लाग्नेछ। अपरिचित साथीले तपाईंको प्रशंसा गर्नेछन्। शिक्षाका क्षेत्रमा जोस र जाँगर बढ्नेछ। खानपानमा ख्याल नगर्दा रोगले सताउने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

    कर्कट : सोचेका काम पूरा हुनेछन्। कानुनी लडाइँमा भए तपाईंको पक्षमा निर्णय हुनेछ। शिक्षामा जाँगर बढ्नेछ। लगानी गरेको भए शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। विपक्षी शान्त भएकाले काम बन्नेछ।

    सिंह : अचानक धन खर्च हुनसक्छ। साथीको सहयोग र सल्लाहमा अगाडि बढेमा फाइदा हुनेछ। कला प्रदर्शन गर्ने समय छ। काम गर्ने हिम्मत गर्नुपर्नेछ। परिवारमा कर्तव्य मात्र पूरा गर्नु राम्रो हुनेछ।

    कन्या : दिन राम्रो छ। परिवारमा जमघट हुनेछ। साथीभाइसँग भेट हुनेछ। शुभकार्यमा सहभागी हुने अवसर मिल्नेछ। निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। राज्यका तर्फबाट भयको जोखिम छ। सल्लाह लिएर गरेको कामबाट फाइदा हुनेछ।

    तुला : बौद्धिक क्षेत्रमा नाम र दाम दुवै रहनेछ। बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गर्दा फाइदा हुनेछ। रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुनेछ। परिवारमा सुख र शान्ति मिल्नेछ।

    वृश्चिक : दिन राम्रो छ। साथीसँगको भेटले मन शान्त बन्नेछ। बौद्धिक मानिससँगको भेटले मनमा उत्साह मिल्नेछ। परिवारको झन्झटले मन अशान्त हुनसक्छ। धार्मिक अभियान्तसँगको भेटले मन शान्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

    धनु : ठुला मानिससँग भेट हुनेछ। बोल्ने कलाको विकास हुनेछ। विपक्षी साथीसँगको प्रतिस्पर्धामा तपाईं अगाडि बढ्ने योग छ। परिवारले तपाईंमाथि विश्वास गर्नेछन्। राज्यको सेवामा भए बढुवा हुनेछ। परिवारको सल्लाहमा अगाडि बढ्दा फाइदा हुनेछ।

    मकर : लगानी गर्ने कुरामा सचेत बन्नुपर्नेछ। सञ्चित धन खर्च हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा दिन सहज बन्नेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ।

    कुम्भ : शुभ ग्रहको बहुमत भएकाले सोचेका काम बन्नेछ। धार्मिक अभियान्तासँगको भेटले मन शान्त बन्नेछ। बिहान उठेर पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ। परिवारसँग बसेर रमाउने समय आएको छ।

    मीन : साथीसँग बोल्दा सचेत बन्नुपर्नेछ। काम गर्नु अगाडि योजना सार्वजनिक नगर्नु राम्रो हुनेछ। लगानीका क्षेत्रमा जोखिम हुने दिन छ। संकटमा परिवारको भने साथ मिल्नेछ।

    राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑