• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र नगरप्रमुखबीच भेटघाट, समुन्नत वीरगञ्ज निर्माणमा सहकार्यको प्रतिबद्धता

  • वीरगंज संजाल
  • १९ बैशाख २०८२, शुक्रबार १८:०७
  • ६३७

    वीरगञ्ज | वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख श्री राजेशमान सिंहज्यूसँग वीरगञ्ज उद्योग वाणिज्य सङ्घको प्रतिनिधिमण्डलले भेटघाट तथा छलफल गरेको छ। सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको नेतृत्वमा गएको टोलीले नगरप्रमुखको कार्यकक्षमा भेट गर्दै वीरगञ्जको विकास, समृद्धि र व्यवस्थापनका विषयमा संस्थागत सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको हो।

    भेटका क्रममा नगरप्रमुख श्री सिंहज्यू र सङ्घ अध्यक्ष श्री गौतमज्यूले वैभवशाली, समुन्नत, स्वच्छ र समृद्ध वीरगञ्ज निर्माणका लागि महानगर र उद्योग वाणिज्य सङ्घबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। दुवै पक्षले समन्वयमा रही भविष्यमा विभिन्न कार्यक्रम र पहलहरू अघि बढाउने सहमति जनाएका छन्।

    भेटमा सङ्घका वरिष्ठ उपाध्यक्ष श्री माधव राजपाज्यू, महासचिव श्री शिवजीप्रसाद साह कलवारज्यू, कोषाध्यक्ष श्री अनोज रुँगटाज्यू, सचिव द्वय श्री प्रेमचन्द्र गोयलज्यू र श्री सुशान्त चाचानज्यू, सह–कोषाध्यक्ष श्री निरज अग्रवालज्यू, सह–सचिव द्वय श्री नरेशकुमार अग्रवाल टिवडेवालज्यू र श्री अनुप अग्रवालज्यू तथा प्रशासकीय अधिकृत श्री मनोज उपाध्यायज्यूको उपस्थिति रहेको थियो।

    यो भेटघाटलाई वीरगञ्जको दीर्घकालीन विकास योजनामा निजी क्षेत्र र स्थानीय सरकारबीचको सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा हेरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑