• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सिम्रौनगढ भन्सारको माग गर्दै आम जनता पार्टीको विशेष भेला सम्पन्न

  • वीरगंज संजाल
  • १२ बैशाख २०८२, शुक्रबार २२:०९
  • ७८९

    बारा | सिकिन्द्र साह | बाराको सिम्रौनगढ नगरपालिका स्थित इसरा पोखरीको छेउमा आयोजित विशेष भेलामा आम जनता पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति देखिएको छ। कार्यक्रममा पार्टीको मधेस प्रदेश अध्यक्ष उमेश कुसवाहाले लामो समयदेखि सिम्रौनगढमा भन्सारको व्यवस्था नभएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै गम्भीर प्रश्न उठाए।

    कुसवाहाले भन्नुभयो, “विभिन्न पार्टीहरूको सरकार फेरिए पनि सिम्रौनगढको भन्सार समस्या समाधान गरिएन। दुई चक्का वा चार चक्का सवारीसाधनको भन्सारका लागि स्थानीय जनतालाई ३४ किलोमिटर टाढा बिरगंज वा २४ किलोमिटर टाढा गौर जानुपर्ने बाध्यता रहेको छ।” उहाँले राज्यको संरचना जनताको सुविधा भन्दा पनि शोषणमुखी बनेको आरोप लगाउनुभयो। “यहाँका सांसदहरूले न त प्रदेशमा आवाज उठाए, न त केन्द्रमै,” उहाँले थप्नुभयो।

    कार्यक्रमका प्रमुख वक्ता पूर्व मन्त्री तथा आम जनता पार्टीका केन्द्रीय अध्यक्ष प्रभु साहले भन्सार तथा व्यापार प्रणालीप्रति आक्रोश व्यक्त गर्दै भन्नुभयो, “कांग्रेस, एमाले र माओवादी सबैको सरकार आयो तर सिम्रौनगढको विकासका लागि केही गरेनन्। भारतबाट सामान ल्याउँदा प्रशासनले दमन गर्ने, छिनझपट गर्ने अवस्था बनाइएको छ। दस हजारको सामानमा बीस हजार भन्सार तिर्नुपर्छ, तर अझै भन्सारको व्यवस्था छैन।”

    साहले राज्यले जनताबाट कर असुल्ने तर सुविधा नदिने प्रवृत्तिको कडा आलोचना गर्दै, “मुख्यमन्त्री सिम्रौनगढकै सरोज कुमार यादव हुन्, उपराष्ट्रपति पनि यहींका हुन्, तर दुवै मौन छन्,” भन्दै अब जनताले सचेत र सशक्त बन्नुपर्ने समय आएको धारणा व्यक्त गर्नुभयो।

    कार्यक्रममा सिम्रौनगढ उद्योग वाणिज्य संघका अध्यक्ष लाल बाबू कुसवाहा, रौतहट जिल्लाको मौलापुर नगरपालिकाकी नगरप्रमुख रिन कुमारी साहसहित थुप्रै स्थानीय बासिन्दाको उपस्थिति थियो। भेलाले सिम्रौनगढको भन्सार समस्या समाधानका लागि आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्दै समापन भएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑