• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेशनल एकेडमी क्याम्पसमा अध्ययनरत कक्षा १२ र बिबिएस का विद्यार्थीहरू को बिदाई समारोह सम्पन्न

  • वीरगंज संजाल
  • २८ चैत्र २०८१, बिहीबार ११:००
  • १४१७

    वीरगंज । नेशनल एकेडमी क्याम्पसमा अध्ययनरत कक्षा १२ र बिबिएसका विद्यार्थीहरू को बिदाई समारोह सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ समाजसेवी प्रकाश उपाध्यायको आतिथ्य सम्पन्न भएको हो। प्राध्यापक केदार प्रसाद साहको अध्यक्षता भएको कार्यक्रममा प्राध्यापक श्री ईन्दु शेखर मिश्रको विषेश उपस्थिती रहेको थियोे। उक्त कार्यक्रममा दिवेश मानवसेवा,एन प्याब्सनका अध्यक्ष जियालाल साह लगायत एन .ए .क्याम्पस का संस्थापक,प्राध्यापक, शिक्षक र विद्यार्थीहरू को विषेश उपस्थिती रहेको थियो।

    प्रमुख अतिथि, अध्यक्ष तथा विशिष्ट अतिथी ज्युहरु बाट पानसमा बत्ती बालेर उद्घाटन गरिएको कार्यक्रम मा श्री ईन्दु शेखर मिश्रले विद्यार्थीहरू लाई समाजमा राम्रो मानिस बनेर देखाउनु भन्दै यस क्याम्पसमा पढेर गएका विद्यार्थीहरु आज समाजमा उच्च ओहदामा रहेका छन भन्नुभयो।अध्यक्षको आसन बाट केदार साहले क्याम्पसको विगत ईतिहास र वर्तमानको अवस्था बारे जानकारी दिदैं शुभकामना दिनुभएको थियो।

    प्रमुख अतिथि प्रकाश उपाध्यायले देशका लाखौं युवाहरु विदेशमा गएकोले देश युवा विहीन बन्दैछ तसर्थ देशका कर्णधार तपाईं युवाहरुले नेपालमै बसेर राष्ट्रको सेवा गर्नु होस । तपाईंहरुले राष्ट्रलाई माया गर्नुपर्छ। देश को राजनीतिक र आर्थिक अवस्था अहिले गम्भिर संकटमा छ तथापी तपाईहरु ले नै देशमा देखिएको विकृती,विसंगतिका विरुद्ध लड्दै, निराशाको कालो बादल लाई लाई चिर्दै देश र समाजप्रति जिम्मेवार नागरिक को भुमिका निर्वाह गर्नुपर्छ भन्नुभयो । विद्यार्थीहरू आगामी हुने परिक्षामा सफलता मिलोस भनी शुभकामना समेत दिनुभयो।

    क्याम्पसका विद्यार्थीहरुको साँस्कृतिक कार्यक्रममा क्याम्पस को संस्थापक, प्राध्यापक, शिक्षक एवं विधार्थीहरुको उल्लेखनीय उपस्थिती रहेको थियो।सो कार्यक्रम संचालन यस नेशनल एकेडमीका प्रमुख गुडु रौनियारले संचालन गर्नुभएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑