• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    न्यायकालागि कानुनी बाटो अपनाउँछौं : डा. राउत

  • वीरगंज संजाल
  • २३ चैत्र २०८१, शनिबार १४:२४
  • ९०५

    जनकपुरधाम । जनकपुर न्यूरो अस्पतालका सञ्चालक डा. बिजयकुमार राउतले जानकी जनकपुर यातायता प्रा.लि. का अध्यक्ष मनोजकुमार चौधरी लगायतले गरेको तोडफोड र हुलहुज्जत विरुद्ध कानुनी उपचार खोज्ने बताएका छन् । जनकपुर न्यूरो अस्प्ताल आज विहान पत्रकार सम्मेलन गरेर उनले सो कुरा बताएका छन् ।

    चैत १ गते जनकपुरधामको अन्तगृह परिक्रमा गरेर घर फर्किरहेको बस धनुषाको मालटोलमा दुर्घटना हुँदा बसमा सवार सवैजना घाइते भएका थिए । जनकपुरधामबाट राजविराजकालागि गईरहेको ना ५ ख १४४१ नम्वरको धनलक्ष्मी ट्राभल्स दुर्घटना हुँदा करिव ४२ जना घाइते भएका थिए । त्यतिवेला बस व्वसायीहरुले सम्पूर्ण विरामीको उपचार खर्च बेहोर्ने जनाएका थिए । बस व्यवसायी संघले उपचारमा कुनै कमी नगर्न अस्प्ताल प्रशासनलाई आग्रह गर्दै सम्पूर्ण खर्च आफूहरुले बेहोर्ने प्रतिवद्धता समेत जाहेर गरेका थिए ।

    पत्रकार सम्मेलनमा डा. राउतले ती विरामीहरु मध्ये जसरी जसरी निको हुँदै गए त्यस्तै डिस्चार्ज गरी घर फर्काएको जानकारी दिए । तर, चार पाँच जना विरामीहरु उपचारार्थ रहेको र उनीहरुको उपचार खर्च नदिई बस व्यवसायीहरु ती विरामीहरुलाई डिस्चार्ज गर्न दवाव दिएपछि अस्पताल प्रशासनले सो बलि भुक्तानीकालागि भनेपछि शुक्रबार बेलुका एक बस मान्छे तोडफोड गरेको डा. रउतको दावी छ ।

    उपचार खर्चको सम्वन्धमा आफूले पटक पटक बस व्यवसायी संघलाई आग्रह गर्दा उनीहरु फोन नउठाउने र मोवाइल समेत स्वीच अफ गर्ने गरेका कारण आफूहरुलाई समस्या भएको डा. राउतको गुनासो छ । उनले भने–‘हिजो अस्प्तालमाथि आक्रमण भएन, यो जनकपुरधामबासीमाथिको आक्रमण हो, म यो अस्पताल नेपालको कुनै कुनामा सञ्चालन गर्न सक्थे तर, जनकपुरमाथिको आफ्नो स्नेह, माया र सद्भावले यहाँ अस्पताल सञ्चालन गरेको छु । यहाँ कार्यरत कर्मचारीलाई तलव सुविधा दिनुपर्छ, अस्पताल त्यतिकै चलेको छैन् ।’

    बस व्यवसायीहरुले ती विरामीहरुको उपचार खर्च नदिई त्यतिकै डिस्चार्ज गर्न भने पछि अस्पताल प्रशासनले विल भुक्तानी गर्न भनेपछि त्यहाँ विवाद चर्किएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑