• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बिरगंजमा १९ महिला सहित ९३ जनाले रक्तदान गरे

  • वीरगंज संजाल
  • २३ चैत्र २०८१, शनिबार ०८:४८
  • ७२१

    वीरगन्ज । नयाँ बर्ष २०८२ को शुभ उपलक्ष्यमा एवं बिरगंजका अस्पतालहरुमा बिरामीहरुको अत्याधिक चाप भई रगतको अभाव भएकोले गर्दा उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको हो।रक्तदान जीवन दान, जीवन दान महादान भन्ने मूल नाराको साथ क्वाइनोनिया बिरगंज चर्चका ख्रीष्टिय युवा समाज द्वारा रक्तदान सम्पन्न भएको छ।

    उक्त कार्यक्रममा क्वाइनोनिया बिरगंज ख्रीष्टिय चर्च क्वाइनोनियाका पा. राजकुमार घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो।बिरगंज महानगरपालिका मिथिलानगर वडा नम्बर १६ अमरचोक स्थित क्वाइनोनिया बिरगंज चर्चको हलमा सम्पन्न भएको छ।

    उक्त रक्तदान कार्यक्रममा प्रमुख अतिथी
    बिरगंज महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष प्रशुराम चौरसियाको आतिथ्यमा सम्पन्न भएको छ भने विशिष्ट अतिथिमा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेलको आतिथ्यमा एवम बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबू सिंह,बिरगंज युवा समाजका अध्यक्ष कमल चौगाई, सामुदायिक प्रहरी सेवा कुम्हालटाेलका सचिव श्रवन बहादुर रायमाझी,समाजसेवी राजेन्द्र भट्टराई लगायतकाहरुको विशेष उपस्थिति रहेको थियो।

    सो आयोजित रक्तदान कार्यक्रममा
    १९ महिला सहित ९३ जनाले आफ्‌नो अमुल्य रक्तदान गरेका थिए । सो रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी बिरगंज रेश्मकोठी उपशाखाका युवा सन्योजक अभिलाष गुप्ताले जानकारी गराएका थिए ।

    आजको रक्तदान कार्यक्रममा रक्तदान गर्नहुनेहरुमा
    दिपक साह,आयुष सिंह लामा,रोहन खड्का,मारी कुमार राई,कमला चौबे,स्नेहा मुरारका,बिकाश महर्जन,विशाल कुमार सिंह,घनश्याम,दिपेन्द्र श्रेष्ठ,रमेश,बिकाश कुमार,इशाक सोनार,गुन्ना कु-साह,विशाल अधिकारी,शिवशंकर मान,सलमान शेख,जाकिर हुसेन,सुरेश,अलिखिल राई चौधरी,दिलीप लगायतकाहरुले आफ्नो अमुल्य रक्तदान गरेका थिए ।

    नेपाल रक्तसंचार केन्द्र बिरगंजमा दिन प्रति दिन रगतको अभाव देखिएका कारण रगतको आपुर्तीलाई मध्यनजर गर्दै सो रक्तदान कार्यक्रमको आयोजना गरिएको हो।

    सो रक्तदान कार्यक्रम रक्तसञ्चार केन्द्र बिरगंजका मनिष साह,लिलाधर साहको प्राविधिक सहयोगले सम्पन्न भएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑