• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सुरेश रजकको अन्तिम म्यासेज बाहिरियो “माथि प्रहरी लुकेको छ”

  • वीरगंज संजाल
  • २३ चैत्र २०८१, शनिबार ०८:४३
  • २०८९

    काठमाडौं । तीनकुने घटनामा जिउँदै जलाइएका एभिन्यूजकर्मी पत्रकार सुरेश रजकको मृत्यु शंकापस्द भएकाले निष्पक्ष छानबिन हुनुपर्छ भन्ने चौतर्फी माग बढी रहेको छ ।

    राजावादीले आयोजना गरेको कार्यक्रम प्रत्यक्ष प्रसारण गर्न तीनकुने पुगेका सुरेशसँग मास्टर कन्ट्रोल रुममा दिउसो २ बजेर ३१ मिनेटसम्म भाइवरमा सम्पर्क भएको थियो । आगलागी भएको घरको चौथो तलामा पुगेका सुरेशले २ बजेर १९ मिनटमा म्यासेज गरेका थिए । ‘माथि पुलिस छ, उनीहरूलाई हान्न जान लागेको छ,’ उनको म्यासेजमा लेखिएको थियो ।

    एमसीआरबाट सम्पर्क गर्न प्रयास गरेका थियौँ, तर सम्पर्क हुन सकेन । २ बजेर २४ मिनेटमा सुरेशले फेरि म्यासेज गरेर भने, ‘कल गर्नु त नेटवर्कले काम गरिराखेको छैन। फोन उठाएको हो ‘बट’ भनेर सुरेशको म्यासेज आएपछि एमसीआरबाट म्यासेज जान्छ, ‘ओके’ कल हामी गर्छौँ, तिमी नगर । उताबाट जवाफ आउँछ, नेटवर्कले गर्दा उठ्दैन के गर्ने? ओके त्यसपछि एमसीआरले २ बजेर ३१ मिनेटमा म्यासेज गर्छ, तिमी बसेको घरमा आगो लाग्यो । भाग त्यताबाट । यसपछि सुरेशसँग एमसीआरको सम्पर्क टुट्छ । यो म्यासेजबाट सुरेश सङ्कटमा छ, भन्ने लागेर एभिन्यूजको टोली घटनास्थल पुगेको थियो । घटनास्थल पुग्दा आगो निभिसकेको थिएन ।

    जति बेला दमकल आएर आगो निभायो, त्यति बेला सम्म निकै ढिलाभैसकेको थियो । सुरेश जिउँदै जलाइए उनको साथमा रहेको क्यामरा र एउटा मोबाइल हराएको छ । एउटा मोबाइल जलेर डल्लो परेको अवस्थामा भेटिएको थियो । कर्म गरिरहेका सुरेशलाई जिउँदै आगो लगाएर मारिनु र उनको साथमा रहेको क्यामरा र मोबाइल गायब हुनु हत्या भएको हो भन्ने शङ्काको पुष्टि हुनु हो । सुरेश हत्या प्रकरणको निष्पक्ष छानबिन गरेर सत्य तथ्य सार्वजनिक गर्न सरकार समक्ष हामी जोडदार माग गर्दछौँ। हत्यारालाई कारबाही गर होइन भने संसद र सडकबाट हत्याको बदला लिइनेछ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑