• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    स्ववियु निर्वाचन जितेकाहरूको सपथ ग्रहण कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • २२ चैत्र २०८१, शुक्रबार २३:३९
  • १७५७

    वीरगञ्ज। मंयक कुमार रौनियार । आज – वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा १६ वर्षपछि सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनबाट विजयी भएका पदाधिकारीहरूको आज सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। नयाँ नेतृत्व चयनसँगै औपचारिक रूपमा विद्यार्थी राजनीति पुनः सक्रिय भएको मानिएको छ।

    यस निर्वाचनमा राहुल कुमार दास उपाध्यक्ष पदमा निर्वाचित भएका छन्। उनी समानुपातिक तर्फबाट २१ बहुमत मध्ये १५ बहुमत प्राप्त गर्दै उपाध्यक्षमा मनोनयन भएका हुन्। साथै, पुष्पराज यादव सह–सचिव पदमा निर्वाचित भएका छन् भने अन्य साथीहरू समानुपातिक सदस्यका रूपमा चयन भएका छन्। सपथ ग्रहण कार्यक्रममा विजयी प्रतिनिधिहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो।

    १६ वर्षपछि सम्पन्न स्ववियु निर्वाचनलाई बाह्य रूपमा हेर्दा विद्यार्थी नेतृत्वको पुनर्स्थापनाको उत्सवका रूपमा लिइएको छ। तर, भित्री रूपमा हेर्दा यसले क्याम्पसको संस्थागत संकट, अनियमित प्रशासन, र निष्क्रिय विद्यार्थी राजनीतिमा गहिरो प्रश्न खडा गरेको छ। निर्वाचनले राजकुमार यादवलाई स्ववियु अध्यक्षका रूपमा विजयी बनाएर नयाँ नेतृत्व प्रस्तुत गर्‍यो। तर यो विजय केवल व्यक्तिगत सफलता मात्र नभएर संस्थागत असफलताको परिणाम पनि हो। यादव कुनै समय नेविसंघकै हिस्सा थिए, तर यही संगठनविरुद्ध मैदानमा उत्रिएर विजयी भएपछि क्याम्पसमा गहिरो गडबडी रहेको संकेत झनै प्रस्ट भएको छ।

    नेविसंघ, जसले वर्षौंसम्म क्याम्पसको विद्यार्थी राजनीति नियन्त्रणमा राखेको थियो, आफ्नै पूर्व सदस्यसँग पराजित हुनु केवल मतको हार होइन, संगठनको नै विश्वसनीयता गुमाउनु हो। यसको मूल कारण भने क्याम्पसभित्रको कमजोर प्रशासनिक व्यवस्थापन भएको प्रस्ट देखिन्छ।

    यस पटकको निर्वाचन प्रक्रियामा विभिन्न विवादहरू देखिए। मतपेटिका साटिएको आरोप, फर्जी भर्ना तथा प्रमाणपत्रको आशंका, पत्रकारलाई निषेध गरिएको अवस्था, र मतदानका क्रममा उठेका विरोधका स्वरहरूले क्याम्पसभित्रको अनिश्चितता झल्काएको छ। सिडिओ गणेश अर्यालको पहलमा रोकिएको मतगणना पुनः सुचारु गरियो। तर, सरकारको हस्तक्षेपबिना निर्वाचन प्रक्रिया अगाडि नबढ्नु नै क्याम्पस प्रशासनको असक्षमताको प्रमाण बनेको छ। क्याम्पस प्रमुख रञ्जित यादवमाथि फर्जी प्रमाणपत्र संरक्षण र निर्वाचन प्रक्रियामा अनावश्यक हस्तक्षेपको आरोप लागेको छ।

    अब चुनाव सकिएको छ, नयाँ नेतृत्व चयन भइसकेको छ। तर प्रश्नहरू भने बाँकी नै छन् – १६ वर्षसम्म किन विद्यार्थीहरूको आवाज दबाइयो? क्याम्पस प्रशासनले किन निष्पक्ष निर्वाचनको वातावरण बनाउन सकेन? नव निर्वाचित विद्यार्थी नेताहरूले संस्थागत सुधारको सुरुवात गर्न सक्नेछन् कि विगतझैं विद्यार्थी राजनीति फेरि निष्क्रिय बन्नेछ? १६ वर्षपछि विद्यार्थी राजनीति सक्रिय भएको छ, तर अब वक्तव्य मात्र होइन, कामको आवश्यकता छ। संस्थागत सुधार, पारदर्शी प्रशासन, र विद्यार्थी हितमा प्रभावकारी निर्णय गर्न सकेमा मात्र यो निर्वाचनको सार्थकता रहनेछ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑