• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भोजपुरी कमेडियन राजकुमार साहको समाजसेवा: सामाजिक सञ्जालबाट स्टेजसम्मको यात्रा

  • वीरगंज संजाल
  • २१ चैत्र २०८१, बिहीबार १८:५९
  • ३७५७

    रौतहट ।सिकिन्द्र साह | रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नम्बर १ निवासी राजकुमार साहले लामो समयदेखि सामाजिक सञ्जालमार्फत कमेडियनको रूपमा आम नागरिकलाई सन्देश दिँदै आएका छन्। आजको समयमा मधेश प्रदेशलगायत नेपाल तथा फिजी, मौरिसस जस्ता मुलुकमा भोजपुरी समाजमा कमेडियनहरूको लोकप्रियता बढ्दो छ।

    राजकुमार साहले लेब अध्ययन पूरा गरेपछि करिब २२ वर्ष विभिन्न निजी कम्पनीमा जागिर गरी अनुभव बटुले। उनले रौतहटको ज्योति डिस्टिलरीमा चार वर्ष, डुमरिया डिस्टिलरीमा आठ वर्ष, सुदूरपश्चिमको कैलाली जिल्लाको धनगढीमा १० वर्ष सेवा गरे। लामो जागिरे जीवनपछि उनले समाजमा हास्यव्यंग्य मार्फत सकारात्मक सन्देश दिन सामाजिक सञ्जालमा भोजपुरी कमेडियनको रूपमा यात्रा सुरु गरे।

    सामाजिक सञ्जालमा लोकप्रिय भएपछि उनले स्टेज कार्यक्रमहरू पनि गर्न थाले। मधेश प्रदेश, नेपालका विभिन्न ठाउँहरू तथा भारतको मुजफ्फरपुर, सितामढी लगायतका क्षेत्रमा स्टेज प्रोग्राम गरेर उनले भोजपुरी समुदायलाई मनोरञ्जन प्रदान गरे।
    सिर्फ मनोरञ्जनमा सीमित नरही, उनले आफ्नो कमाइको केही हिस्सा समाजसेवामा पनि लगाउँदै आएका छन्। उनले रौतहट जिल्लाका केही प्रहरी चौकीहरूमा भौतिक संरचना निर्माणका लागि सहयोग गरे। साथै, मन्दिर, मस्जिद निर्माण तथा गरिब, दलित, असहाय व्यक्तिहरूलाई भेटी, कपडा र आर्थिक सहयोग समेत गरेका छन्।

    सिम्रौनगढ संस्कृति तथा कमेडियन कार्यक्रममा वडा अध्यक्ष नन्दकिशोर प्रसादसँगको भेटमा उनले भने, “सामाजिक सञ्जालबाट नकारात्मक र सकारात्मक दुबै प्रकारका सन्देश जान्छन्। मैले आफ्नो सामाजिक सञ्जालमार्फत धेरैलाई सकारात्मक सन्देश दिएको छु। नेताहरूको ध्यानाकर्षण गराउँदै बम नहरमा बिजुली बत्ती समेत निर्माण गराएको छु।”

    उनका अनुसार, सामाजिक सञ्जालमा राम्रो काम गर्न सके राम्रो आम्दानी पनि गर्न सकिन्छ। उनले करिब ८० लाखभन्दा बढी मानिसलाई हसाउन सफल भएको दाबी गर्दै भने, “हास्य कमेडियनका रूपमा निरन्तर सेवा दिइरहेको छु।”
    राजकुमार साहको समाजसेवा र भोजपुरी कमेडियनको यात्रा नेपाली भोजपुरी समाजमा प्रेरणादायी बनेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑