• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    श्रममन्त्री शरतसिंह भण्डारीले गर्लफ्रेण्डलाई श्रीमती भन्दै सरकारी पत्र लेखेर स्पेनको भिसा मागेपछि..

  • वीरगंज संजाल
  • २० चैत्र २०८१, बुधबार १७:४६
  • १५६५

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले हदैसम्मको नैतिक पतन देखिने हर्कत गरेको तथ्य सार्वजनिक भएको छ । उनको मन्त्रालयको लेटरहेडमा कन्सुलर सेवा विभाग त्रिपुरेश्वरलाई भिसा सिफारिस गरिदिन भन्दै लेखिएको पत्रमा पूर्वसांसद निर्जला राउतलाई उनकी पत्नी लेखिएको छ ।

    पूर्वसांसद राउतसँग मन्त्री भण्डारीको विवाह भएको कुनै प्रमाण छैन । उनीहरुले गोप्य रुपमा विवाह गरेको भए त्यो विवाह गैरकानुनी ठहरिन्छ । किनभने मन्त्री भण्डारीको आफ्नी पत्नी रश्मी सिंह भण्डारीसँग सम्बन्धविच्छेद भएको कुनै प्रमाण छैन । भएकी श्रीमतीसँग सम्बन्धविच्छेद नगरी अर्की श्रीमती विवाह गर्न कानुनअनुसार अपराध हो ।

    मन्त्री भण्डारी गएको कात्तिक महिनाको अन्तिम साता स्पेनको मड्रिडमा ‘टुवार्ड्स अ लेबर’ नामको कार्यक्रममा सहभागी हुन जाने कार्यक्रम थियो । यो कार्यक्रममा जानको लागि मन्त्री भण्डारीसहित मन्त्रालयकै तीन कर्मचारी, दुई कर्मचारीका श्रीमती र पूर्वसांसद राउतसहित ६ जनाको लागि स्पेनको भिसा सिफारिस गरिदिन कन्सुलर सेवा विभागलाई पत्र लेखिएको थियो ।

    यो पत्रमा पूर्वसांसद राउतलाई मन्त्री भण्डारीको श्रीमतीको रुपमा उल्लेख गरिएको छ । मन्त्री भण्डारी र पूर्वसांसद राउतको सम्बन्ध रहेको चर्चा चल्ने गरेको भए पनि उनीहरुको विवाह गरेको कुनै प्रमाण सार्वजनिक भएको छैन । र, मन्त्री भण्डारीले आफ्नी पत्नीसँग सम्बन्धविच्छेद गरेको प्रमाण नभएकोले उनले राउतसँग विवाह गर्न पनि मिल्दैन । राउत भने सम्बन्धविच्छेद गरिसकेकी महिला हुन् ।

    मन्त्री भण्डारीले नैतिक पतन देखिने हर्कत गरेको खुलासा भइसकेपछि पनि उनी स्वयंले मन्त्री पदबाट हट्ने सम्बन्धी कुनै तयारी गरेको जानकारी छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस विषयमा चासो दिएका छैनन् । उनको दल लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पनि उनलाई मन्त्रीबाट फिर्ता बोलाउने सम्बन्धमा कुनै प्रयास गरेका छैनन् ।

    नैतिक पतन देखिने र प्रचलित कानुनले बन्देज गरेको कार्य गरेको तथ्य सार्वजनिक भएसँगै मन्त्री भण्डारी पदमा रहन अयोग्य भइसकेका छन् । प्रचलित कानुनले नैतिक पतन देखिने काम गरेका व्यक्तिलाई सार्वजनिक पदमा रहन रोक लगाएको छ । मन्त्री भण्डारी अदालतबाट दोषी ठहर हुन बाँकी भए पनि उनीमाथि नैतिकताको प्रश्न उठेपछि उनले आफ्नो पद छोडेर कानुनी उपचारको लागि बाटो खोलिदिनुपर्ने हो तर उनले पद त्यागेका छैनन् ।

    मन्त्रिपरिषदका कुनै मन्त्रीमाथि प्रश्न उठेमा यसले प्रधानमन्त्रीमाथि पनि प्रश्न उठाउँछ । संविधानमा प्रधानमन्त्रीले मन्त्रीलाई पदमुक्त गर्न सक्ने व्यवस्था छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली मन्त्री भण्डारीको कर्तुत सार्वजनिक भइसकेपछि पनि यस विषयमा कुनै कारवाही नगरी थाइल्याण्ड गएका छन् ।

    आफ्नो पार्टीको सिफारिसमा मन्त्री भएका व्यक्तिमाथि प्रश्न उठ्दा सम्बन्धित राजनैतिक दलमाथि पनि प्रश्न उठ्छ । तर, लोसपा अध्यक्ष महन्थ ठाकुर पनि आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने विषयमा चुप छन् । भण्डारी मन्त्री बन्दै गर्दा उनले अध्यक्ष ठाकुरकी छोरीलाई फकाएर मन्त्री बनेको चर्चा चलेको थियो । अहिले ठाकुर भण्डारीलाई फिर्ता बोलाउने विषयमा नबोल्दा उनले छोरीमार्फत कुनै लाभ लिएर मन्त्री पद साटेको हुन सम्ने आशंका बलियो भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑