• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भ्रम फैलाउने गोदि मिडियालाई नेपालमा निषेध गर्न मधेस प्रदेश काङ्ग्रेसद्वारा सरकारलाई ध्यााकर्षण

  • वीरगंज संजाल
  • २० चैत्र २०८१, बुधबार १७:३८
  • ८९७

    वीरगंज । देशको धेरै बलिदान पश्चात आएको जनतामा गणतन्त्रको बिरुद्ध अपवाह फैलाउने गोदि मिडियालाई नेपालमा निशेध गर्न नेपाली काङ्ग्रेस मधेस प्रदेशले जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ । काङ्ग्रेस मधेस प्रदेश उपसभापति एवम प्रशिक्षण बिभाग प्रमुख चन्द्रशेखर प्रसाद यादवको नेतृत्वमा हिजो मंगलबार बारा र पर्साका प्रजिअ लाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा भनिएको छ

    देशमा उत्कृष्ट संविधान निर्माण भई संघिय लोकतान्त्रिक गणतान्त्रिक नेपाल संस्थागत भई रहेको अवस्थामा सुशासन कायम गर्न देखि लिएर विभिन्न वेतिथीहरुलाई अन्त्य गर्दै सभ्य समाज निर्माण, भ्रष्टचारलाई न्यूनीकरण एवम् विधिको शासन कायम गर्दै देश अगाडी बढी रहेको अवस्थामा गणतान्त्रिक व्यवस्थालाई कमजोर गर्नका निमित मृत भई सकेका राजतन्त्रलाई फेरी पनि राजाका समर्थक केहि आराजक व्यक्तिहरु आफनो स्वार्थ सिद्ध गर्नका निमित आन्दोलनका नाममा देशमा विधन्स आंत्तक मचाई व्यक्तिको भौतिक संरचना, सरकारी संरचना लगायतमा आगजनी, लुटपाट गर्नु र पत्रकारलाई हत्या, कुटपिट, अंगभंग गर्नु एवम् संचारगृहमा तोडफोड गरी देशलाई नै तहशनहश गर्ने दिशामा अघि बढी रहेको कार्यको घोर भर्त्सना एवम् निन्दा गर्दछु । मृतक पत्रकारका परिवार प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा गहिरो सम्वेदना समेत प्रकट गर्दछु । पत्रकारलाई हत्या गर्ने समुहको यथासिघ्र पहिचान गरी दोषीलाई कानुनको दायरामा ल्याई कडा भन्दा कडा कार्यवाही गर्न जोडदार मांग समेत गर्दछु। मृतक परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकार संग गरेका हुन ।

    नेपालको सार्वभैमसता, आखण्डतामा आच आउने गरी मृत भई सकेको राजतन्त्रलाई प्रसई दिने गरी भारतीय गोदी मिडियाहरुले नेपाल र नेपाली जनताको भावना र मर्मलाई कुठाराघाट हुने गरी राजतन्त्र र राजाको पक्षमा वकालत गर्दै दिगभ्रमित रुपमा समाचार सम्प्रेशन गर्ने कार्य प्रति हाम्रो गम्भिर ध्यानाकषर्ण भएको छ । अतः त्यसता अफवाह फैलाउने मिडियाहरुलाई नेपालमा वैण्ड गर्नका निमित नेपाली काग्रेश मधेस प्रदेश सुचना तथा सञ्चार बिभागका सचीव निकेश त्रिपाठी जोडदार मांग गरेका हुन । जब सम्म कारबाही गरिँदैन अर्को कडम चलने बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑