• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दुबईबाट यात्रुलाई ल्यापटप र मोबाइल मगाएर भन्सार छली, न्युरोडमा बिक्री

  • वीरगंज संजाल
  • १९ चैत्र २०८१, मंगलवार २०:३२
  • १३२१

    काठमाडौँ । दुबईबाट नेपाल आउने यात्रुहरूलाई ल्यापटप र मोबाइल मगाएर भन्सार छली गरेको आरोपमा पसल सञ्चालकसहित ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुबईबाट सामान मगाई पसल सञ्चालन गर्ने मोरङको विराटनगर उपमहानगरपालिका–१५ घर भई हाल जिल्ला काठमाडौँ महानगरपालिका–१४ कलंकी बस्ने ३० वर्षीय रसिद आलम रहेका छन् । त्यस्तै दुबईबाट सामान ल्याउने महोत्तरीका २८ वर्षीय राकेश गिरी, पाल्पाका ४१ वर्षीय ताराबहादुर रेस्मीमगर र पाँचथर घर भएकी ३५ वर्षीया कमला फिया तथा सामान लिने मकवानपुर घर भई काठमाडौँको सीतापाइला २६ वर्षीय चित्रबहादुर मल्ल ठकुरी, मकवानपुर घर भई सीतापाइला बस्ने २४ वर्षीय हुकुमबहादुर मल्ल र उदयपुर घर भई हाल बौद्ध बस्ने ३१ वर्षीय सुमित केसी रहेका छन् ।

    दुबईबाट नेपाल आउने यात्रुहरूलाई ल्यापटप र मोबाइल १/१ थान गरी नेपाल पठाउने र एक जना यात्रुले १/१ थान ल्यापटप र मोबाइल ल्याउँदा भन्सार छुट हुने प्रावधान रहेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीकाअनुसार धेरै जना व्यक्तिहरूलाई १/१ थान ल्यापटप र १/१ थान मोबाइल ल्याउन लगाई भन्सार छली चोरी तस्करी भइरहेको भन्ने सूचनाका आधारमा उनीहरु पक्राउ परेका हुन् ।

    सोही विषयमा अनुसन्धान गर्दै जाँदा सोमबार दुबईका विभिन्न उडानद्वारा नेपाल अवतरण भएका ३ जना यात्रुहरू मार्फत १/१ थान ल्यापटप र मोबाइल लिई आएका यात्रुहरूलाई गौशाला बत्तिसपुतलीबाट सामानसहित नियन्त्रणमा लिइएको हो । उनीहरूले ल्याएका सामानहरू लिनका लागि आएका अन्य ३ जनालाई समेत सोही स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    सामान लिन आउने व्यक्तिहरूको प्रारम्भिक अनुसन्धान गर्दा उल्लेखित सामानहरू न्युरोडको संकटा मन्दिर नजिक एलिटेड सप्लायर्स प्रालि नामको ल्यापटप पसल सञ्चालन गरी बस्ने रसिद आलमले ल्याएको भन्ने खुलेको उपरीक्षक जिसीको भनाई छ । आलमको पसल तथा स्टोरमा खानतलासी गर्दा बिल बिजक नभएका डेल कम्पनीका ६९ थान ल्यापटप र २ थान मोबाइल बरामद गरिएको थियो ।
    नियन्त्रणमा लिइएका ७ जनालाई बरामद गरिएका सामानसहित थप अनुसन्धान एवम् आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑