• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    तीनकुने घटनाको जिम्मेवारी गृह प्रशासनले लिनुपर्छ: अजय निराला

  • वीरगंज संजाल
  • १८ चैत्र २०८१, सोमबार १०:४५
  • १५०९

    चितवन । जनता समाजवादी पार्टी नेपाल (जसपा) बागमती प्रदेश सचिव अजय निरालाले चैत १५ गते तीनकुनेमा भएको घटनाको सम्पूर्ण नैतिक जिम्मेवारी गृह प्रशासनले लिनुपर्ने बताएका छन्।

    राजावादी आन्दोलनको क्रममा भएको घटनालाई लिएर उनले भने, “प्रहरीले समयमै अराजक भीड नियन्त्रण गरेको भए यो त्रासदीपूर्ण घटना हुनबाट रोक्न सकिन्थ्यो। यसको सम्पूर्ण नैतिक जिम्मेवारी गृह प्रशासनले लिनुपर्छ।”

    निरालाले घटनाको निष्पक्ष छानबिन गरी संलग्न अपराधीहरूमाथि कडा कानुनी कारबाही गर्नुपर्ने मागसमेत गरेका छन्। उनले लोकतान्त्रिक मूल्य मान्यता, मानवअधिकार र राष्ट्रिय एकताको पक्षमा जसपाको प्रतिबद्धता दोहोर्याउँदै कुनै पनि षड्यन्त्र, हिंसा वा अराजकताको कडा शब्दमा निन्दा र भर्त्सना गरेका छन्।

    “सङ्घीय लोकतान्त्रिक गणतन्त्रको चरित्रविपरीत केही अधिकारीहरूले प्रदर्शनकारीलाई उक्साउने भूमिका खेलेको देखिएको छ,” उनले आरोप लगाए। जनताको आक्रोश बुझ्न र यसको शान्तिपूर्ण समाधान खोज्नु राज्यको कर्तव्य भएको उनले उल्लेख गरे।

    “हिंसा, प्रतिहिंसा, अराजकता वा लोकतान्त्रिक मूल्य मान्यता विरोधी गतिविधिलाई कसैले बहाना बनाउन सक्दैन, न त बनाउन दिनुपर्छ। हामी सबै नेपालीलाई संयम, सहिष्णुता र विधिको शासन कायम गर्न आग्रह गर्दछौँ,” निरालाले भने।

    तीनकुने घटनालाई लिएर विभिन्न राजनीतिक वृत्तबाट तीव्र प्रतिक्रिया आइरहेको बेला जसपा नेता निरालाले राज्य संयन्त्रको भूमिकामाथि प्रश्न उठाएका छन्। यस घटनासँग सम्बन्धित सम्पूर्ण पक्षलाई कानुनी कठघरामा ल्याउनुपर्ने उनको धारणा छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑