• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पुर्व मन्त्री जितेन्द्र सोनल बिकाश बिरोधि जनता जागरण अभियान तथा बाटो संघर्ष समितिको आरोप

  • वीरगंज संजाल
  • १३ चैत्र २०८१, बुधबार ०९:२०
  • ६९७

    वीरगंज । जनता जागरण अभियान तथा बाटो संघर्ष समिति द्धारा बाराको प्रसौनी गाँउपालिका र विश्रामपुर गाँउपालिका युवाहरु द्धारा बाटो मर्मतको लागि पत्रकार सम्मेलन हामीले जुन प्रतिनिधि चुनेका छौ त्यो प्रतिनिधि नैतिक्ता हिन छन यो गाँउ प्रति जनता प्रति कुनै लगाँउ छैन यो बाटो विश्रामपुर गाँउपालिका वडा नं. ५ मा पर्छ विश्रामपुर गाँउपालिका वा अन्य गाँउपालिकामा के कति बजेट छ यो यहाँहरुलाई नै थाहा छ यहाँका पालिका अध्यक्ष छन वा वहाँका पार्टीका कार्यकताहरुले गर्दा यो दिन देख्नर परि रहेको छ । गत वर्ष प्रदेश संसद जितेन्द्र सोलनले ३५ लाख रुपियाँ राख्नु भएको थियो।त्यसमा मात्र ५ देखि ७ लाख सम्मको काम भएको छ यहाँहरुलार्य थाहँ नै छ ।

    त्यो पैसामा यदि पुरै बाटो ढलान भयो भन्ने आज यो दिन देख्नु पर्दैन थियो समाज सेवि रमेश साहले बताए ,विश्रामपुर गाँउपालिकाका अध्यक्ष संग हामी कति चोटि आग्रह गरे बाटो मर्मतका लागि तर अहिले सम्म केहि भएन यस वडाका अध्यक्ष संग प्रत्यक्षरुपमा भेटेर यो समस्या राखेका छौ तर यहाँले पनि आशिवाशनमा मात्र सिमित रहेयो स्थानिया शार्मा सरार्फले बताए यहि बाटो भएर उहाँहरु भोजभतर विवाहमा आउँछन तर यहाहरुको नजर यो बाटोमा पदैन यो बाटोको लागि विगत ८वर्ष देखि प्रदेश संसद जितेन्द्र सोनल संग भन्दै आएको छु यहाँ समुदायिक विधालय छ त्यसमा १५ हजारको हराहरीमा विधार्थीहरु छन त्यहि बाटो भएर जान्छन यो बाटो २४ घण्टा बाटोमा अवातजात रहन्छ छिटो भन्दा छिटो बनाई दिनु पर्यो बारा जिल्ला क्षेत्र नं.४का सांसद किशान श्रेष्ठको यहाँ फिरी भिसा,फिरी टिकट यहाँ लागु हुदैन संगर्ष समितिको सह सचिव रुपेश कुशवाहा बताए ।

    यो बाटोमा कुनै चार चक्के गाडी आयो भने पछाडि भएका मान्छेको धुलोले पुरै जिर्व भरि हाल्छ पानी पर्यो भने बाटो आउन जान गारो हुन्छ जितेन्द्र सोनल ३ चोटी यहाँ बाट निर्वाचित हुनु भएको छ १ चोटी प्रतिनिधि सभामा २ चोटी प्रदेश संसदमा त्यसमा पनि भौतिक विकाश मन्त्री हुनु भएको हो तर यहाँको क्षेत्रममा नै विकाशको अवधुरो प्रतिनिधि संसद किशान श्रेष्ठ जितेको लगभग ३ वर्ष भयो तर यहाँको कुनै विकाश भएको छैन अहिले सम्म गाँउमा कहिले पनि आयनु भएको छैन रौतहट,बारा,पर्सा जिल्लालाई जोड्रने बाटो हो जनता जागरण अभियान तथा बाटो संघर्ष समितिका अध्यक्ष नवलकिशोर ठाकुरले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ
  • बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ
  • उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला
  • सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    News

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    News

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    News

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑