• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • वीरगंज संजाल
  • २८ आश्विन २०८१, सोमबार ०५:१३
  • ११२९

    मेष : दिन रमाइलो छ। लगानीबाट आम्दानी बढ्नेछ। न्यायको पर्खाइमा भए तपाईंको विजय हुनेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

    वृष : बोलीमा मिठास आउने छ। सञ्चित धन खर्च हुने दिन छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। तपाईंका पछाडि लाग्ने मान्छेले निगरानी गर्नेछन्। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

    मिथुन : दिन सहज छ। रोगबाट मुक्ति मिल्नेछ। मानसिक रुपमा स्वस्थ हुन सिक्नुपर्नेछ। शिक्षाको ज्योति फैलाउने समय छ। खानपानमा समस्या हुनसक्छ। परिवारको सल्लाहमा अगाडि बढ्नु राम्रो हुनेछ।

    कर्कट : दिन राम्रो छ। आफन्तसँगको भेटले मन हलुका हुनेछ। परिवारले उचित सल्लाह दिनेछन्। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    सिंह : आम्दानी बढ्नेछ। आफूभन्दा ठुलाको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। मनमा निराशा आइपर्न सक्छ। आज परिवारसँगको सल्लाहमा काम गर्नु राम्रो हुनेछ।

    कन्या : दिन रमाइलो छ। धेरै मानिससँगको घुलमिल र कुराकानीले मन हलुका हुनेछ। अध्ययनको क्षेत्रमा तपाईंको नाम रहनेछ। विपक्षी शान्त भएकाले राजनीतिक संगठनको आडमा कामलाई सहज बनाउनु उचित हुनेछ।

    तुला : बोलीमा मिठासता आउने छ। परोपकारका लागि बोल्नु राम्रो हुनेछ। सानो विषयमा झन्झट बढ्ने भएकाले काम गर्दा धैर्यताको खाँचो देखिन्छ। राजनीतिक र सामाजिक क्षेत्रमा सहयोग गर्र्ने साथीको बहुमत छ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

    वृश्चिक : तृतीय स्थानमा रहेका चन्द्रमा रहेकाले तपाईंले सोचेको काम बन्नेछ। अध्ययनमा जाँगर बढ्ने छ। सप्तम भावमा रहेका वृहस्पतिका कारण परिवारमा विवाद हुनसक्छ। लगानीका क्षेत्रमा हिम्मत गरेमा दिन सहज बन्नेछ।

    धनु : अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्नुपर्नेछ। भाग्यको स्थानमा शुभग्रहको बहुमत भएकाले परिवारमा थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। व्यापारमा घाटा हुने जोखिम रहेको छ।

    मकर : मनमा खुशीले बास गर्नेछ। लगानीका क्षेत्रमा हत नलगाएकै राम्रो हुनेछ। दाजुभाइ र अपरिचित व्यक्तिले साथ दिनेछन्। अध्ययनको क्षेत्रमा अल्छीपन बढ्नेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

    कुम्भ : यात्राका कारण मनमा खटपटी बढ्नेछ। लगानीका क्षेत्र धेरै छन्। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीबाट नाफा हुनेछ। एकल भन्दा साथीसँगको सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा तर्क नगरी अगाडि बढ्नु राम्रो हुनेछ।

    मीन : दिन रमाइलो छ। तृतीय भावमा बृहस्पति भएकाले शिक्षाको क्षेत्रमा उत्साहजनक प्रगति हुनेछ। स्वदेशी भन्दा विदेशी रमझमले मन तान्नेछ। तीन वटा शुभग्रहको साथ रहेकाले महत्त्वपूर्ण काम बन्नेछ।

    राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
    (जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिष गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नुहुनेछ।)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑