जिका,चिकनगुनिया र डेँगु भाइरस लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ ।
यी हुन् जिका,चिकनगुनिया र डेँगु भाइरसका लक्षणहरु :
-एक्कासी ज्वरो आउने
-थकान महसुस हुने
-अत्याधिक जोर्नी दुख्ने विशेष गरी हात र खुट्टाको
-टाउको मांसपेशी तथा जोर्नी दुख्ने
-वाकवाकी लाग्ने वा बान्ता हुने