• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    तपाईंको खाने बानीले निम्त्याउँछ यस्ता समस्या..

  • वीरगंज संजाल
  • ८ जेष्ठ २०८१, मंगलवार २३:२२
  • ११४१

    व्यस्त जीवनशैलीका कारण मानिसमा अनेक प्रकारका रोगले आक्रमण गर्न थालेको कुरा प्रायः सबैलाई थाहा छ ।

    भागदौडले भरिएको जीवनमा तपाईं आफ्नो स्वास्थ्यलाई नै सबैभन्दा बढि वेवास्ता गरेर बस्नुहुन्छ जसको प्रत्यक्ष असर तपाईंको मुटु र अन्य अंगमा पर्न जान्छ ।

    एक नयाँ अध्ययनका अनुसार, जो मानिस बिहान खाना नखाने र राति ढिलो गरी खाना खाने गर्छन् उनमा हृदयघातको सम्भावना बढि हुन्छ ।

    भोजन सम्बन्धी यी दुई बानीका लागि मानिसमा हृदयघात हुनुका साथै मृत्यु हुने खतरा वा मुटु दुख्ने सम्भावना अत्यधिक हुने गरेको अध्ययनको क्रममा पाइयो ।

    अध्ययनमा सहभागिहरूले मानिसलाई रातिको खाना खाने र सुत्न समयको अन्तराल कम्तिमा पनि दुई घन्टाको राख्न सल्लाह दिएका छन् ।

    मुटुरोग विशेषज्ञ डा.कमल लम्सालले नेपालीको जीवनशैलीका कारण इन्सुलिन बढ्ने खतरा पछिल्लो समय बोसोयुक्त खानाको सेवनले गर्दा बढ्दै गएको छ । जसको एक प्रमुख कारण हो अहिलेको जीवनशैली ।

    उनका अनुसार व्यस्त जीवनशैलीको अर्थ बिहान खाजा नै नखाई हिड्ने र दिउँसो फास्टफूडको अत्यधिक सेवनले गर्दा मानिसमा इन्सुलिनको मात्रा बढि उत्पन्न हुने गरेको छ ।

    मानिसका लागि यो बुझ्नु महत्वपूर्ण हुन्छ कि नियमित रूपले मध्यम तीव्रता किसिमको व्यायामका साथै सम्पूर्ण शरीरको तौल ५ प्रतिशतको कमीले पनि टाइप २ डायबिटीजको जोखिमलाई ५० प्रतिशत भन्दा बढि कम गर्न सक्छ ।

    डा.लम्सालका अनुसार आहारले एक व्यक्तिको तौलका कारण स्वतन्त्र डायबिटीजको जोखिमलाई प्रभावित गर्छ ।

    टाइप २ डायबिटीजको एक ‘साइलेन्ट किलर’ को रूपमा चिनिन्छ । जबसम्म यसको निदान हुन्छ तबसम्म अन्य सम्बन्धित स्वास्थ्य समस्या उत्पन्न भइसक्छ ।

    उनका अनुसार जो व्यक्ति मोटो हुन्छ उसले कार्बोहाइड्रेटको सेवन गर्नबाट टाँढा बस्नुपर्छ । किनकी यसले रगतको मात्रा र इन्सुलिन उत्पादनलाई बढाउँछ ।

    इन्सुलिन प्रतिरोध भएका व्यक्तिमा यसको वृद्धिले तौल बढ्न सक्ने सम्भावन बढि हुन्छ । त्यसबाहेक प्रत्येक दिन लगभग ३० देखि ४५ मिनेट शारीरिक व्यायाम गर्नुपर्छ ।

    स्वस्थ रहनका लागि अपनाउनुस् यी उपायः

    प्रत्येक दिन नियमित व्यायाम गर्नुका साथै स्वस्थ र सन्तुलित भोजन सेवन गर्नुपर्छ ।

    नियमित रुपमा आफ्नो शरीरमा रगतको स्तरलाई जाँच गराउनुपर्छ ।

    अनावश्यक तनाव लिनबाट जोगिनुका साथै ध्यान र योग जस्ता क्रियाकलापको माध्यमबाट तनाव कम गर्नुपर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑