• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    किन हुन्छ मेनेन्जाइटिस्, बच्न के गर्ने ?

  • वीरगंज संजाल
  • ८ जेष्ठ २०८१, मंगलवार २३:०५
  • ६१३

    अधिकांशको बुझाई छ की मेनेन्जाइटिस बच्चामा मात्र देखा पर्छ । यो रोग लागेपछि पूर्ण निको हुने सम्भावना कम हुन्छ । तर, त्यसो हैन मेनेन्जाइटिस सबै उमेर समूहका व्यक्तिमा देखापर्छ ।

    के हो मेनेन्जाईटिस ? यो हुने कारण ? यसका लक्षण र बच्ने उपाय बारे न्यूरो फिजिसियन डा. डिबी शाह यसो भनछन् :- हाम्रो दिमागमा मूख्य नसाको रुपमा स्पाइनल कर्ड रहेको हुन्छ । स्पाइनल कर्डलार्ई वरपर झिल्लीले ढाकेको हुन्छ । विभिन्न कारणले यी झिल्लीमा संक्रमण हुनुलाई नै मेनेन्जाइटिस भएको भनिन्छ ।

    मेनेन्जाइटिस हुने कारण मेनेन्जाइटिस हुने कारणहरु धेरै छन् । त्यसमा पनि प्रमुखतः भाइरल इन्फेक्सनका कारण हुने गर्दछ । साथै स्पाइनल कर्डमा चोटपटक लाग्नु,अन्य रोगहरु लाग्नु ,दिमागमा टिबी हुनु, क्यान्सर, एचआइभी एड्स, अंग प्रत्यारोपण गरेका व्यक्तिमा रोगप्रतिरोधात्मक क्षमता घट्दा र लामो समय औषधिको प्रयोग गर्दा पनि यो रोग लाग्न सक्छ ।

    मेनेन्जाइटिसका लक्षणहरु : यो रोगका लक्षणहरु अन्य रोगका लक्षणसंग पनि मिल्दा जुल्दा हुन्छन् । जस्तै: ज्वारो आउने, टाउको दुख्ने, लगातार बान्ता हुने, जीउ आलस्य हुने, छाती दुख्ने, खानामा अरुची हुने, बेहोस हुने, काम्ने लगाएतका लक्षण देखापर्छ ।

    के मेनेन्जाइटिस् सबैमा एकै प्रकारको देखिन्छ ? हैन्, मेनेन्जाइटिस धेरै प्रकारको हुन्छ । जुन निम्नानुसार छन् :-

    भाइरल मेनेन्जाइटिस ननपोलियो इन्टरभाइरस, इन्फ्लुएन्जा, मेस्लेस, जोस्टन आदि भाइरलबाट हुने जुन सामान्य औषधिको प्रयोले निको हुन्छ यस्तो मेनेन्जाइटिसलाई भाइरल मेनेन्जाइटिस भनिन्छ । यस्तो मेनेन्जाइटिस सामान्यतया गर्मी मौसम सुरु हुने बेलामा बढी फैलिन्छ । यो मेनेन्जाइटिस बच्चाहरुमा बढी देखिन्छ ।

    पारासाइटिक मेनेन्जाइटिस विशेषतः पशुजन्य खानेकुरा, राम्ररी नपकाइ खाएका खानेकुरा, फेहोर खानेकुराबाट मानिसमा संक्रमण हुने मेनेन्जाइटिसलाई पारासाइटिक मेनेन्जाइटिस भनिन्छ । यसले मस्तिष्कमा असर गर्छ । जुन जनावरमा हुने मेनेन्जाइटिस हो ।

    फंगल मेनेन्जाइटिस प्राणघातक रोग लागेका वा रोगप्रतिरोधात्मक क्षमता कम भएका मानिसमा बढी जसो देखिने यो मेनेन्जाइटिस एक दमै कम देखापर्छ । स्पाइनल कर्डमा रगतको माध्यमबाट ढुसी पुग्दा त्यहाँ संक्रमण हुन्छ र यो मेनेन्जाइटिस देखा पर्छ ।

    नन इफेसियन्स मेनेन्जाइटिस् यो मेनेन्जाइटिस संक्रमणको कारणले नभइ, ब्रेन सर्जरी, क्यान्सर,लुपस चोटपटक आदि रोगको कारणले हुने गर्दछ ।

    अमेबिक मेनेन्जाइटिस मेनेन्जाइटिसमा घातक मानिने यो मेनेन्जाइटिस अमिबा नामक एक कोषीय परजीवीको संक्रमणको कारणल यो मेनेन्जाइटिस हुने गर्दछ ।

    मेनेन्जाइटिसबाट बच्ने उपाय : स्वस्थ खाना खाने, सरसफाईमा ध्यान दिने, सक्रिय जीवनशैली अप्नाउने, मेनेन्जाइटिसविरुद्धका भ्याक्सिन लगाउने ।

    रोगको बेलैमा सही उपचार गरे पूर्ण निको हुन्छ भने, बेवास्ता गरे यसले ज्यान नै लिन्छ । माथिका कुनै पनि लक्षण देखिए तुरुन्त स्वास्थ परीक्षण गराउनु पर्छ, अन्यथा यसले ज्यान नै लिन सक्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑