• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जनकपुरको गँगासागर र धनुषसागर पोखरीको ‘हेरिटेज एरिया’ खाली गराइने, कहाँ जाला व्यापारीहरु ?

  • वीरगंज संजाल
  • २२ चैत्र २०८०, बिहीबार १३:१०
  • १०६५

    जनकपुरधाम । जनकपुरधामको ऐतिहासिक एवं धार्मिक पवित्र गंगासागर र धनुषसागरको ‘हेरिटेज एरिया’ खाली गराइने भएको छ । साना व्यवसायीहरुले थापेको पसललाई अन्यत्र सारेर गंगासागर र धनुषसागर क्षेत्रलाई खाली गराउने तयारी जनकपुरधाम उपमहानगरपालिकाले गरेको छ ।

    जनकपुरधाम उपमहानगरपालिकाले ‘हेरिटेज’मा रहेका पसलहरुलाई गोपाल धर्मशालाको दक्षिण तर्फ खाली रहेको जग्गामा व्यवस्थापन गर्न लागिएको छ । उपमहानगरपालिकाको अधिनमा त्यहाँ ७ कठ्ठा जग्गा रहेको छ । त्यस जग्गामा साना व्यवसायीहरुलाई बन्दोबस्त गरिने उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले बताएका छन् । ‘सांस्कृतिक धरोहर गंगासागर र धनुषसागर बीचको सम्पदालाई संरक्षित र सुन्दर बनाउन खाली गराउन लागिएको हो’ उनले भने, साना व्यवसायीहरुलाई जीविकोपार्जन गर्न व्यवस्थित रुपमा जग्गा उपलब्ध गराइने छ । गोपाल धर्मशालाको दक्षिण तर्फ रहेको जग्गामा साना व्यवसायीहरुलाई पसल थाप्न नदिन उच्च अदालत जनकपुरधामले जारी गरेको अल्पकालीन अन्तरिम आदेश खारेज भइसकेको छ ।

    व्यवसायीहरु पनि व्यवस्थित रुपमा जग्गा उपलब्ध गराइदिन मागगर्दै आएका छन् । जीविकोपार्जन गर्न सञ्चालन गरिएको पसललाई उपमहानगरपालिकाले जग्गा उपलब्ध गराएको स्थानमा सञ्चालन गर्ने बताउँदै आएका छन् ।

    गंगासागर र धनुषसागरको बीचको भागमा वैवाहिक कार्यक्रमहरुमा मटकोर र डिहिवार पूजाको भारी भीड हुने गर्छ ।हरेक साँझ गंगा आरतीमा सहभागी श्रद्धालुहरुलाई आउजाउ गर्न समेत कठिनाइ हुने गरेको छ । सवारी साधनको पार्किंग स्थल नजिकै नहुँदा समस्या भोग्नु परेकोले साना पसलहरुलाई हटाउनु पर्ने जउमनपाले जनाएको छ ।

    सडकपेटी र सफाईका लागि ‘स्पेशल फोर्स’
    जनकपुरधाम उपमहानगरको सडक र पेटीलाई अतिक्रमणमुक्त बनाइ स्वच्छ सफा राख्न ‘स्पेशल फोर्स’ बनाइएको छ । सडक र पेटी खाली गराउन नियमित रुपमा ‘स्पेशल फोर्स’ले अनुगमन गर्ने व्यवस्था गरिएको छ ।

    ‘स्पेशल फोर्स’मा जउमनपाका नगर प्रहरी र नेपाल प्रहरीका जवानहरुलाई राखिएको छ । ‘स्पेशल फोर्स’को सम्पूर्ण व्यवस्थापन नगरपालिकाले गर्ने छ । ‘स्पेशल फोर्स’को कैम्प रेलवे स्टेशन प्रहरी चौकीमा राखिएको छ ।

    संयुक्त रुपमा नियमित रुपमा नगरको सडक, पेटी र सरसफाईको निगरानी ‘स्पेशल फोर्स’ले गर्ने नगरप्रमुख मनोज कुमार साहले बताए । ‘नगर सफाइ र व्यवस्थित भएसँगै पर्यटकहरुको संख्यामा भारी बृद्धि भएको छ’ उनले भने, धार्मिक र सांस्कृतिक सहर जनकपुरधाममा पर्यटक भित्र् याउन सबैको सहयोग चाहिन्छ । आजको जनकपुर टुडे पत्रिकामा समाचार प्रकाशित गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑