• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    छिपहरमाई गाउँपालिकामा कुस्ती प्रतियोगिता उद्घाटन

  • वीरगंज संजाल
  • २८ फाल्गुन २०८०, सोमबार १९:१७
  • १४७३

    पर्सा । छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताले कुस्ती खेल मधेस र मधेसीको पहिचान भएको बताएका छन्। पर्साको छिपहरमाई गाउँपालिकाको वडा नं ५ भिस्वामा आयोजना भएको कुस्ती प्रतियोगीता कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। श्री माहाशिवरात्री मेला समिती छिपहरमाई गाउँपालिका- ५ भिस्वाले आयोजना गरेको कूस्ती प्रतियोगीता प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मनोज गुप्ताले फिता काटी पहलवानहरु लाई हात मिलाएर उद्घाटन गरेका थिए।

    सो अवसरमा उनले भने, ‘कुस्ती प्रतियोगिताबाट देश र समाजको नाउँ चिनाउनको साँथै शारीरिक र मस्तिकको विकास हुने गर्छ साथै कुस्ती खेल बाट स्फुर्ती र निरोगी भइन्छ।’ कुस्ती खेल माथी सरकारको कुनै ध्यान नरहेकोले लोप हुने अवस्था देखिएको उनले बताए।

    नेपाली काङ्ग्रेसका जिल्ला प्रबक्ता रमेश पानडेय, नेपाली काङ्ग्रेसका जिल्ला समन्वय समिति सदस्य बिजय प्रसाद पटेल, जिल्ला सचीव नविन सिंह, समसुलहक मिया, छिपहरमाई गाउँपालिकाको उपाध्यक्ष लिलावती देबी कानुका प्रतिनिधि किशोरी साह कानु, दङ्गल सभापति वडा अध्यक्ष-५ भिस्वाका मौजिलाल साह कानु
    वडा अध्यक्ष कामेशवर यादव, महेन्द्र साह कलवार,दिपेन्द्र कुमार सिंह रामेश्वर प्रसाद महतो, कार्यपालिका सदस्य बलिस्टर साह , नरेश प्र. कलवार, राजबली यादव, बिनोद साह कानु, बिशवनाथ साह कानु, समाजसेवी मनोज पटेल, मेला समितीका अध्यक्ष सुग्रमी साह कानु, सचिव शिवु साह र नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत हजारौंको उपस्थि रहेको थियो।

    कुस्ती खेल प्रतियोगितामा नेपाल भारतका सयौंको संख्यामा महिला पुरुष पहलवानहरुले भाग लिएका छन्। प्रतियोगितामा बसन्त थापा – नेपाल, देवा थापा – नेपाल, गुजर घोडा – राजस्थान भारत, काला चिता – मध्य प्रदेश भारत, लक्ष्मण पहलवान, नरेश पहलवान महिला पहलवान लगायतले भाग लिएका मेला कुशती कोच अशोक यादवले बताए। यसैगरी, कुस्ती खेल प्रतियोगितामा नेपाल र भारतका दोस्रो रमाइलो कार्यक्रम रहेको थियो। यस प्रतियोगितामा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरूले सक्रिय भूमिका खेलेका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑