• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सशस्त्र प्रहरी बल छिन्न्मस्ता बाहिनीले मनाए २२औं स्थापना दिवस

  • वीरगंज संजाल
  • २७ फाल्गुन २०८०, आईतवार ११:१३
  • ११२९

    जनकपुरधाम । सशस्त्र प्रहरी बल, नेपाल नं.२ छिन्न्मस्ता बाहिनीले २२ औं स्थापना दिवस मनाएको छ । शनिबार छिन्नमस्ता बाहिनीको मुख्यालय बर्दिबासमा आयोजित विशेष समारोहबीच २२औं स्थापना दिवस मनाएको हो । मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाहको अध्यक्षता तथा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको प्रमुख आतिथ्यतामा मुख्यालयको स्थापना दिवस मनाइएको हो ।

    प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशको शान्ति सुव्यवस्थामा सशस्त्र प्रहरीको भूमिका प्रशंसनीय रहेको बताएको छ ।
    मुख्यमन्त्री यादवले शान्ति सुरक्षाको सबालमा सशस्त्र प्रहरीले खेल्दै आएको भूमिकाको प्रशंसा गरे । शान्ति सुरक्षामा अहोरात्र खटने सशस्त्र प्रहरीहरुको न्युन्तम सेवा सुविधा समेत उपलब्ध नभई रहेको प्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री यादवले त्यसतर्फ अविलम्ब ध्यान दिन संघ सरकारलाई ध्यानाकर्षण समेत गराए ।

    उनले भने,’ सशस्त्र प्रहरीहरुले न्यून्तम सेवा सुविधा समेत पाउन सकेको छैन । त्यसका लागी संघ सरकारलाई आग्रह गर्दछु ।’ शान्ति सुरक्षाका लागि आवश्यक स्रोत साधन प्रदेश सरकारले समेत उपलब्ध गराउने आश्वासन दिदै उनले भने, ‘प्रदेश सरकारले आफनो सामर्थ्यले भ्याएसम्म सहयोग गर्न तयार छ ।’पहिलो पटक स्थापना दिवस मनाइरहेको मुख्यालयको समारोहमा विशिष्ट अतिथि सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक चन्द्र प्रकाश गौतमले सशस्त्र प्रहरी बल नेपालले आफ्ना विभिन्न इकाई स्थापनका साथै विभिन्न अवसरमा विभिन्न मितिहरुलाई शुभअवसरको दिनको रुपमा लिएको बताए। उनले सोही महत्वपूर्ण घडीलाई आफ्नो स्थापना दिवस मनाउने परम्पराको थालनी गरेको बताए ।

    अतिरिक्त प्रहरी महानिरीक्षक गौतमले आफु कार्यरत इकाईको स्थापना दिवस मनाउने कार्यले कार्यालयमा कार्यरत सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीको इकाईसँगको भावनात्मक सम्बन्ध विस्तार भई भविष्यमा आफ्नो युनिटप्रति अपनत्व बढ्ने विश्वास व्यक्त गरे । उनले भने, यसैगरी स्थापना दिवस मनाउनुले यस संगठनमा कार्यरत व्यक्ति व्यक्तिबीचको आपसी सम्बन्ध, सामिप्य र स्नेहको बढोत्तरीसमेत हुने बताए ।

    संगठनलाई ईकाइ फर्मको अवधारणा लागु गनुपर्ने अतिरिक्त प्रहरी महानिरीक्षक गौतमले बताए । यस बाहिनी तथा मातहतका इकाईहरुले मधेश प्रदेशमा बस्ने नागरिकहरुको सुरक्षाको लागि अपराधिक गतिविधि नियन्त्रणमा, सीमा सुरक्षामा चोरी तस्करी नियन्त्रणमा तथा स्तम्भहरुको रेखदेखमा, संरक्षण एवंम् मर्मत गर्ने सन्दर्भमा सबै किसिमका विपद्माहरुमा समेत परिचालन गरी पेशागत कौसलता र दक्षता प्रदर्शन गरिरहेको उनले बताए ।

    सोही अवसरमा बाहिनीपति दीपेन्द्र शाहले मुख्यालयबाट सशस्त्र प्रहरीद्धारा भएको कार्यहरुको प्रगति विवरण प्रस्तुत गरेको थियो । उनले सशस्त्र प्रहरीले सीमा रक्षा, आसिपात छिन्न्मस्ता भन्ने वाक्यांसलाई हृदयमा राखी लक्ष्य प्राप्तिमा कटिबद्ध भई इमादारीपूर्वक अगाडी बढिरहने प्रतिबद्धतासमेत व्यक्त गरे ।
    कार्यक्रममा सशस्त्र प्रहरी बलका एआईजी चन्द्र प्रसाद गौतम, मुख्यन्यायधिवक्ता विरेन्द्र ठाकुर, प्रदेशसभा सदस्य शारदा थापासहित सुरक्षा निकायका प्रदेशस्थित प्रमुखहरु, समाजसेवी, उद्योगी लगायतको उपस्थिति रहेको थियो । स्थापना दिवसको अवसरमा छिन्नमस्ता बाहिनीले गराएको आन्तरीक विभिन्न प्रतियोगिताका विजेताहरुलाई मेडल, ट्रफी, एवं उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑