बारा । सिकिन्द्र साह । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वाडा नम्बर नव टोल बसवरिया मा केहि दिन पहिला उषा देवी तेलिनको कालगतिका कारणले मृत्यु भएको थियो। मृत्यु भएपछि निर्धन उथान लघुबितबाट बिगत १५ वर्ष देखि आर्थिक कारोबार नियमित रुपमा बचत गरेका थिए। समयमै भुक्तानी गरेको र दुई लाख ऋण लिएर खेतीपाती गर्ने क्रममा उषा देवीको निधन भएको हो।
निर्धन उथान बैंकले उषा देवीको श्रीमान नवलकिसोर साह तेलिलाई रकम हस्तान्तरण गरेको छ। उथान बैंकले हजारौं गरिब तथा जेहेन्दारलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ।
फिल्ड सहायक उजय प्रसाद यादवले बताए, “उषा देवीको मृत्यु पछि लघुबित समुहको ठुलो छति भएको र महिलालाई अघि बढ्नका लागि प्रेरणा स्रोत बनेको हो।” कार्यक्रममा राकेश कुशवाहा, फुलगेनिया देवी, सुगिया देवीको सहभागिता रहेको थियो।