पर्सा । पर्साको कालिकामाई गाउँपालिकामा दादुरा- रुबेला खोप अभियान २०८०/८१ सम्बन्धि अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख योगेन्द्र चौरसिया ले दादुरा- रुबेला खोप अभियान २०८०/०८१ बारे कार्यक्रम लाई जाकारी गराउनु भएको छ। दादुर- रुबेला खोप ९ महिना देखि १५ बर्ष मुनिका बालबालिकाहरुलाई खोप चलाउन सकिन्छ।
उहाले जुन बालबालिकाहरु ९ महिना देखि ५ बर्ष मुनिका बालबालिकाहरु डि.पि.टी, बि.सि.जी., र पि.सि.भि खोप लिन छुटिएका बालबालिकाहरुलाई दिन मिलने उहाले दादुरा- रुबेला खोप कालिकामाई गाउँपालिका भरी फाल्गुन २७ गते देखि ९ दिन सम्म खोप चलने जनकारी गराउनु भएको छ। अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य प्रमुख चौरसियाले जनप्रतिनिधि, अबिभावक र कर्मचारीहरुले यो महान कार्यमा अबाधित सहयोग गर्नु भएको थियो। पहिलो चोटिको अभियानमा जनचेतना र प्रचार प्रसार को कमी बजारमा लेकर १३% प्रचिशत बालबालिकाहरुले खोप लिन छोडेर सम्पूर्ण बालबालिकाहरुले खोप लिने अभिलाषा व्यक्त गरेका थिए। यस बाटोमा यशपाली कालिका माई गाउँपालिका को पाँच वडा का १० हजार ३ सय ५५ जना बालबालिकाहरुले खोप लिने इच्छा व्यक्त गरेका छन्।
अभिमुखीकरण कार्यक्रमको उपाध्यक्ष श्रीमाती राजमती देवी, वडाअध्यक्ष सोनालाल चौरसिया, लालबाबु बरै, जयनारायण प्रसाद, नेपाली काँग्रेसका नेता राधा कुष्ण चौरसिया, स्वास्थ्यकर्मी महेन्द्र चौरसिया, कार्यपालिका सदस्य, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी, पत्रकार लगायत सहभागीहरु थिए। गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताको अध्यक्षता गरेको यो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थिय ।