• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजमा व्यावसायिक फूलखेती शुरू

  • वीरगंज संजाल
  • २१ फाल्गुन २०८०, सोमबार १६:५३
  • २४८१

    परवानीपुर । तराई–मधेसमा नगन्य मात्रामा लगाइने फूलखेती अब विस्तार हुन थालेको छ । तराई–मधेसको गर्मी मौसममा फूलखेती फस्टाउँदैन भनेर धेरैले फूलखेतीमा हात हाल्दैनन् । तर पछिल्लो समय वीरगंजका एक युवक पारम्परिक बाली धान, गहुँ, दलहन, तेलहन, तरकारीको साटो फूलखेतीमा सक्रिय देखिएका छन् ।

    पर्सा, वीरगंज–१६ इनर्वाका रमेश पटेलले यस वर्षदेखि १२ कट्ठामा सयपत्री (रातो–पहेंलो), कामिनी, गुलाब, निली, जर्बेरा फूलको खेती शुरू गरेका छन् भने निकट भविष्यमा करीब १० बिघा क्षेत्रफल जग्गामा व्यावसायिक फूलखेती विस्तार गर्ने लक्ष्य लिएका छन् । हाल १२ कट्ठा जग्गामा करीब दुई लाख रुपैयाँको लगानीमा सात महीना अघिदेखि फूलखेती शुरू गरेको उनले बताए ।

    सात महीनापछि सयपत्री फूलको उत्पादन शुरू भएको बताउँदै उनले एक दिन बिराएर महीनामा १५ दिन दैनिक ३० हजार मूल्य बराबरको फूल उत्पादन भइरहेको उनले बताए । सो क्षेत्रफलमा दैनिक १५ टोकरीको दरले फूल उत्पादन भइरहेको छ । एक टोकरी फूल दुईदेखि तीन हजार रुपैयाँमा बिक्री हुने गर्छ । भाउ महँगो भएको बेला फूल किलोको रु ५० सम्म बिक्री हुने गरेको उनले बताए ।

    वीरगंजमा कुनै पनि चाडपर्व, पूजा, धार्मिक उत्सव, वैवाहिक कार्यक्रममा फूलको खपत बढ्ने गर्छ । वीरगंजमा भारतको पश्चिम बङ्गालबाट फूलको आपूर्ति हुने गर्छ । पटेलले स्थानीयस्तरमैं फूल उत्पादन गरी आयातलाई कम गर्ने उद्देश्यले फूलखेतीमा हात हालेको बताए । निकट भविष्यमा वीरगंज, कलैया, जीतपुरसिमरा, हेटौंडा, चितवन, काठमाडौंमा फूल आपूर्ति गर्ने लक्ष्य राखेको उनले बताए ।

    फूलखेती गर्नको लागि उनका बुबा ओशियरराउत कुर्मी र उनी पश्चिम बङ्गालको व्यावसायिक फूलखेती फार्म हाउसमा पुगेर अध्ययन, अवलोकन गरेर फर्केपछि फूलखेती शुरू गरेका हुन्। फूलखेतीको लागि मौसम, बीउ, मलखाद, कीटनाशक औषधिलगायतको विषयमा जानकार हुनुपर्ने उनले बताए ।
    वैदेशिक रोजगारमा युवा विदेश गइरहेको अवस्थामा उनले परम्परागत खेतीको साटो फूलखेती गरेर नेपाली माटोमा सुन फलाउने योजना बनाएका छन् । विदेशमा पहिलेजस्तो अहिले आकर्षक तलबभत्ता नपाउने भएकोले उनले नेपालमैं युवाहरूलाई कृषि उद्यम गर्न सुझाव दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल
  • आज विश्व स्मृति एवं मेलमिलाप दिवस
  • भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?
  • प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    भारतको आक्रमणमा परिवारका १० सदस्य गुमाउने जैश–ए–मोहम्मद को हुन् ?

    आज बिहिवारको राशिफल

    ठक्करराम बहुमुखी क्याम्पसको अनियमितता प्रकरणमा छानबिन प्रतिवेदन सार्वजनिक गर्न विद्यार्थी संगठनहरूको माग

    राष्ट्रिय मुक्ति पार्टी नेपालको संगठन विस्तार तथा सदस्यता वितरण कार्यक्रम सम्पन्न

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    News

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    News

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    News

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    News

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑