• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पटेर्वासुगौलीका तीनजना नाबालकका लागि एकलाख ३२ हजार संकलन, अध्यक्षले गरे हस्तान्तरण

  • वीरगंज संजाल
  • २० फाल्गुन २०८०, आईतवार १६:१६
  • १४२९

    सेढवा । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा ४ फरदवा निवासी तीनजना अनाथ नाबालककालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । एक कार्यक्रमकाबिच गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीले सो रकम हस्तान्तरण गरेका छन् ।

    नेपाल तरुण दल पटेर्वासुगौलीले तीनजना अनाथ बालबालिकाका लागि आर्थिक सहयोग जुटाउन अपिल गरेको थियो । विभिन्न सामाजिक सञ्जालहरुको माध्यमबाट प्राप्त एक लाख ३२ हजार २५ रुपैया अध्यक्ष चौधरीले उनीहरुलाई हस्तान्तरण गरेका हुन् ।

    तीन महिनाभित्रै बुबा जितेन्द्र पञ्जियार र आमा गौरी देवीले ज्यान गुमाए । बैदेशिक रोजगारीका क्रममा जितेन्द्रको तीन महिना अघिनै मलेसियामा निधन भइसकेको थियो । त्यस्तै आमा गौरीले समेत क्यान्सर रोगका कारण फागुन ७ गते ज्यान गुमाइन् ।

    उनीहरुका तीनजना सन्तान महिमा कुमारी पञ्जियार, करिमा कुमारी पञ्जियार र बिकास पन्जियारको अहिले बिचल्ली भएको छ । १७ वर्षीय महिमा कक्षा १२, १५ वर्षकी करिमा कक्षा ९ र १२ वर्षीय विकास कक्षा ७ मा अध्ययनरत छन् ।
    अभिभावक गुमाएका उनीहरुको भरणपोषणका लागि विभिन्न सञ्चार माध्यम तथा सामाजिम सस्ंथाहरुमार्फत आर्थिक सहयोग जुटाउन अपिल गरियो । विभिन्न माध्यमहरुमा अपिल गर्दा एक लाख ३२ हजार २५ रुपैया संकलन भएको नेपाल दरुण दल पटेर्वासुगौलीका अध्यक्ष मुकेश गौरो बताउँछन् ।

    सम्पत्तीको नाममा उनीसँग एउटा कच्चि घर रहेको स्थानीयले बताए । बावुको नाममा २÷३ कट्ठा जग्गा भएपनि भलुवाही नदीको कटानमा परी बालुवाले पुरिएको विकासले जनाए ।
    गाउँपालिका अध्यक्ष चौधरीले उक्त रकम तीनजना बालबालिकाहरुको बैंक खातामा जम्मा गर्न लागिएको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑