• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    १५ दिने मिथिला माध्यमिकी परिक्रमा आगामी आइतवारदेखि सुरु हुने

  • वीरगंज संजाल
  • २० फाल्गुन २०८०, आईतवार १३:५६
  • ९२५

    जनकपुर | मिथिला माध्यमिकी परिक्रमा आगामी आइतवारदेखि सुरु हुने भएको छ। १५ दिवसीय माध्यमिकी परिक्रमा आगामी आइतवार (फागुन २७ गते) देखि धनुषाको मिथिला विहारी नगरपालिका–८ कौचरीस्थित मिथिला विहारी मन्दिरबाट किशोरीजीको डोलासहित सुरु हुनेछ। परिक्रमा सुरु हुने दिन नजिकिँदै गर्दा यसको तयारी पनि तिव्र बनाइएको छ।

    मिथिला विहारी मन्दिरबाट झाँकी किर्तनसहित श्रद्धालुहरु प्रस्थान गरी सोही दिन साँझ जनकपुरको हनुमानगढी पुग्ने त्यहाँ जनकपुरकै सुन्दर सदन मन्दिरबाट किशोरीजी र रामजानकीसहित जनकपुरको अन्य मन्दिरबाट निकालिएको डोला जम्मा भइ राति विश्राम गर्नेछ।

    हनुमानगढीबाट फागुन २८ गते बिहानै भारत बिहार राज्यमा पर्ने कल्याणेश्वरको लागि यात्रुहरु प्रस्थान गर्नेछन्। कल्याणेश्वरबाट श्रद्धालु यात्रीहरु संकल्प लिइ विधिवत रुपमा परिक्रमा प्रारम्भ गरिनेछ। २९ गते भारतकै फुलहरस्थित गिरजास्थानमा पुगेर परिक्रमा यात्रीहरु राति विश्राम गरी ३० गते बिहान भारतबाट नेपाल महोत्तरीको ऐतिहासिक स्थान मटिहानी पुग्नेछ।

    त्यसैगरी चैत्त १ गते जलेश्वरनाथ महादेव स्थानमा विश्राम गर्नेछ। २ गते मडै, ३ गते ध्रुबकुण्ड पुगेर रात्री विश्राम गर्नेछ। ४ गते कञ्चनवन पुगेर श्रद्धालु यात्रीहरुले त्रेतायुगमा भगवान राम र सीताले होली मनाएको धार्मिक मान्यता अनुसार उनीहरु पनि होली महोत्सव मनाउने गरेका छन्।

    ५ गते धनुषाको पर्वतास्तिथ क्षीरेश्वरनाथ महादेवस्थानमा विश्राम गरिनेछ भने ६ गते धनुषाकै धनुषाधामस्तिथ धनुषमन्दिरमा पुगेर रात्रि बास बस्नेछ। ७ गते धनुषाकै सतोखर, ८ गते औरही र चैत्त ९ गते पुनः भारतको विहारस्थित करुण स्थानमा विश्राम तथा १० बिसौलमा पुगेर माध्यमिक परिक्रमा विधिवत रुपमा समापन हुनेछ।

    चैत्त ११ गते भारतको बिसौलबाट विहानै जनकपुर पुगेर भोलीपल्ट जनकपुरको पाँचकोसे नगर परिक्रमा गरी यात्र्हरु आ–आफनो घर फर्किने छन्। परिक्रमामा सहभागी श्रद्धालु यात्रुहरु पराम्परागत बाजागाजा, झाँकी किर्तनसहित मौलिक पहिरनमा सहभागी हुन्छन्। परिक्रमा यात्रीहरु नेपालको १३ र भारतको २ गरी १५ विश्रामस्थलमा रात्री बास बस्छन्।

    मिथिला माध्यमिक परिक्रमा धनुषा, महोत्तरी र भारत बिहारको विभिन्न धार्मिक ऐतिहासकि स्थल समेट्ने नेपालको १२९ र भारतको ४ कुल १३३ किलोमिटर भू–भागको पैदल यात्रा गरिन्छ।

    १५ दिवसीय मिथिला माध्यमिक परिक्रमा तीन तरिकाले श्रद्धालुहरु १३३ किलोमिटर भु–भागकको परिक्रमा गरिन्छ। पहिलो श्राद्धालूहरु प्रत्येक पडाव (विश्रामस्थान) राती बास बसेर १५ दिनमा परिक्रमा गरिन्छ। दोस्रो पाँच दिन उक्त भु–भागको परिक्रमा गरिन्छ।

    तेस्रो २४ घण्टा अर्थात एक दिनमै नेपाल भारतको १३३ किलोसमटरको भु–भागको परिक्रमा गरिन्छ। २४ घण्टे परिक्रमा सहभागी श्रद्धालु यात्रीहरु जुन स्थानबाट परिक्रमाको प्राराम्भ गरिन्छ। २४ घण्टा भित्रै उक्त स्थानमा पुगेर परिक्रमा सम्पन गरिन्छ।

    परिक्रमा प्रत्येक वर्ष नेपाल भारतको लाखौं श्रद्धालुहरु सहभागी हुँदै आएको छ। १८ औं शताब्दीदेखि धार्मिक यात्रालाई माध्यमिक परिक्रमाको रुपमा मनाइँदै आएको छ। धार्मिकयात्रा १५ दिनभित्र जनकपुर पुगी होली खेलेर फागु पूर्णिमा तिथि पारी समापन गर्ने परम्परा छ। यस परिक्रमा सहभागी भएमा मन, वचन र कर्मले भएका अनेकन पाप तथा अन्याय नष्ट भएर मनोकामा पूरा जनविश्वास छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑