• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भिजिट जनकपुरधाम २०२४ अभियान सुरु, जनकपुर–अयोध्या जोडन प्रचारकहरु अयोध्या प्रस्थान

  • वीरगंज संजाल
  • २० फाल्गुन २०८०, आईतवार १२:०९
  • १०३७

    जनकपुरधाम । जनकपुरधाममा पर्यटक भित्र्याउनको लागि धार्मिक अभियान सुरु भएको छ । भिजिट जनकपुरधाम २०२४ को नारासहित अभियानीहरु अयोध्याको लागि प्रस्थान गरेको हो । जनकपुरधामलाई भ्रमण वर्षको रुपमा मनाउनका लागि जानकी मन्दिर प्रांगणबाट ‘भिजिट जनकपुरधाम २०२४’ अभियान सुरु गरेको छ ।

    पौराणिक धार्मिक ऐतिहासिक सांस्कृतिक नगरी जनकपुरधाम ओझेलमा परेकाले यसको प्रचारप्रसारको आवश्यक रहेको भन्दै स्थानीय व्यवसायसहितकाहरुले जनकपुरधामलाई भारतको अयोध्यासँग जोड्नका लागि भिजिट जनकपुरधाम २०२४ अभियान विधिवतरुपमा सुरु गरिएको छ ।

    जनकपुरधाम–अयोध्या धार्मिक नगरीसँगै एकअर्काको पुरकको रुपमा समेत रहेकाले रामायण सर्किट अन्तर्गत यसको विशेष महत्व रहेकाले धार्मिक पर्यटनीय नगरीको रुपमा समेत जोड्नुपर्ने आवश्यकता रहेको मधेश प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले बताइन् ।

    भिजिट जनकपुरधाम २०२४ अभियानमा रहेकाहरुलाई शनिबार जानकी मन्दिरको प्रांगणबाट विदाई गर्दै उद्योग वाणिज्य तथा पर्यटनमन्त्री यादवले धार्मिक पर्यटनीय नगरीलाई जोड्नका लागि भिजिट जनकपुरधाम २०२४ ले विशेष माध्यम समेत रहेको बताए ।

    अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठापछि जनपुरधाममा भारतीय धार्मिक पर्यटकहरुको संख्यामा वृद्धि हुने उनले विश्वास व्यक्त गरिन् । पर्यटन पर्वधनको निम्ति नेपाल होटेल ब्यसाय संघको नेतृत्वमा ६० जनाको टोली भारतको अयोध्या तर्फ प्रस्थान गरेका छन् । जनकपुरधामको पर्यटन प्रवद्र्धनका लागि भिजिट जनकपुरधाम २०२४ अभियानल फलदायी हुने अनुमान गरिएको छ ।

    यस भ्रमण वर्षलाई सफल बनाउन न्यू भिजन नेपाल, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट, विश्व हिन्दु परिषद् नेपाललगायतहरु लागिपरेका छन् । भिजिट जनकपुर २०२४ ले प्रेस सल्लाहकारमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रिंकु मिश्र ‘गायत्री’ र नेपाल पत्रकार महासंघ, मधेश प्रदेश समितिका उपाध्यक्ष ज्योति झालाई मनोनयन गरेको संयोजक साहले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑