• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विराटनगर भन्सारमा ८ जलविद्युत आयोजनाका १४ करोडको सामान रोकियो

  • वीरगंज संजाल
  • १८ फाल्गुन २०८०, शुक्रबार ११:२३
  • १५६१

    वीरगंज । विराटनगर एकीकृत भन्सार जाँच बिन्दु (आइसीपी) मा विभिन्न ८ वटा जलविद्युत कम्पनीको करोडौं रुपैयाँको सामान रोकिएका छन्। ८ वटा जलविद्युत आयोजनाले आयात गरेको १३ करोड ९४ लाख ९६ हजार रुपैयाँको सय कन्टेनरभन्दा बढी सामान गत बुधबारदेखि विराटनगर एकीकृत भन्सारमा रोकिएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) काअनुसार भारतबाट आयात भएका जलविद्युत आयोजना निर्माणमा प्रयोग हुने पेन स्टक पाइप, हाइड्रो तथा इलेक्ट्रो मेकानिकल सम्बन्धी उकरण तथा निर्माणमा प्रयोग हुने अन्य उपकरण भन्सारमा नै रोकिएका हुन् ।

    अहिलेसम्म आरती पावर, रिभर फल्स पावर, माविलुङ इनर्जी, एलसी इनर्जी, सुपर हेवा पावर, मेवा डेभलपर्स, सानभी इनर्जी र हिमपर्वत हाइड्रोपावर कम्पनीको सामान भन्सारमा रोकिएका छन् । भैरहवा, विरगञ्ज भन्सार बिन्दुबाट सामान आयात भएको भएपछि विराटनगर भन्सारबाट भने सामान आयात रोकिएको छ । भन्सारले आर्थिक विद्येयकमा भएको व्यवस्थामा केही अन्योलत भएको भन्दा सामान आयात रोकेको जनाएको छ ।

    पहिला आयोजना प्रबर्धक कम्पनी, जलविद्युत् आयोजना वा त्यसका ठेकेदारले सामान ल्याउने व्यवस्था थियो । अहिले जलविद्युत् आयोजना वा त्यसका ठेकेदारले सामान ल्याउने आयोजनासँग सम्बन्धित सामानमा मात्रै भन्सार पास गर्ने व्यवस्था छ । प्रबर्धक कम्पनी हटाएको छ । आयोजनाले सामान ल्याउनका लागि विद्युत् विकास विभागले पत्र दिने गरेको छ । आयोजनाको प्रवर्धक कम्पनीको नाममा सिफारिस पत्र दिएको भन्दै सामान रोकिएको छ । यअसघि आयोजना प्रबर्धक कम्पनीको नाममा सिफारिस पत्र दिँदा पनि सामान आयात हुने गरेको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए ।

    यसअघि जुन प्रकृयाले आयोजनाहरुले सामान आयात गरेका थिए, अहिले पनि त्यही प्रकृयाबाट नै सामान आयात गर्दा एक सातादेखि रोकिएको छ।
    यो समस्या समाधानका लागि इप्पानका पदाधिकारीहरुले अर्थ मन्त्रालय, राजस्व सचिव, भन्सार विभागका महानिर्देशक लगायतका अधिकारीहरुलाई एक सातादेखि निरन्तर छलफल गरेका छन् । अब केही दिनमा नै यो समस्या समाधान हुने इप्पानका महासचिव बलराज खतिवडाले बताए ।

    इप्पानका अन्य सदस्यहरु भने गत असारमा बाढीले क्षति पुगेका २८ आयोजनालाई राज्यले क्षतिपुर्ती नदिएको, करिब १५० आयोजनालाई आवश्यक पर्ने विस्फोटक पदार्थ आयात गर्न सहजिकरण नगरेको र अहिले पनि ८ वटा आयोजनाको सामान भन्सार बिन्दुमा नै रोकेर राज्यले प्रबर्धकलाई निरुत्साहित गर्न खोजेको बताउँछन् ।

    सरकारले १२ वर्षमा २८ हजार ५०० मेगावाट उत्पादन गर्ने लक्ष्य लिने अनी, आयोजनाले निर्माणका लागि आवश्यक उपकरण ल्याउँदा विभिन्न बाहनामा भन्सारमा नै रोक्न गरेको उर्जा उत्पादकहरुको तर्क छ । यस्ता कार्यले सरकारले लक्ष्य पुरा हुन नसक्ने उर्जा प्रबर्धकहरुको तर्क छ । भन्सार विभागका अनुसार अहिले आयोजनाको नाम लेखिएका कम्पनीहरुको सामान भने रोकिएको छैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑