• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बारा जिल्लाको प्रसौनी गाउँपलिकामा प्रमुख प्रशासकीय अधिकृत सुमित सिंह आए पछि पालिकाको विकासमा तिब्रता

  • वीरगंज संजाल
  • १५ फाल्गुन २०८०, मंगलवार १६:०५
  • १६८९

    बारा | बारा जिल्ला अन्तरगत रहेको प्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा सुमित सिंह आएपछि अहिले गाउपालिकाको विकासमा तिब्रता आएको छ । गत चैत्र देखि प्रसौनी गाउँपालिकामा उनी हाजिर भए देखि अहिले सो गाउपालिकाले सञ्चालन गर्दै आएका सम्पुर्ण विकासका आयोजनाहरुको काममा प्रगति हुँदै आएको सरोकारवालाहरु ले बताएका छन ।

    प्रसौनी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा बिगत का दिनहरुमा समाजिक सुरक्षा भत्ता,सुत्केरी भत्ता,कर्मचारीको तलबका साथै बिकासका आयोजनाको रकम भुक्तानी नहुँदा श्रमिकहरू पारिश्रमिक पाउनबाट वञ्चित हुनुको साथै विकासका सम्पुर्ण गतिविधिहरू थप्प भएका थिए।

    स्थानियका अनुसार गाउँपालिकामा प्रसाशकिय अधिकृतको रुपमा सुमित सिंह आए पछि गाउपालिकाले प्रभाह गर्ने सम्पुर्ण सेवाहरू नियमित रुपमा संचालन हुनुका साथै कर्मचारीहरु पनि समयमा नै आउने गरेका छन ।

    स्वच्छ छवि तथा काममा अग्रसर रहने प्रसाशकिय अधिकृत सिंह आफू यस गाउपालिकामा आएको एघार महिना भएको र आफू यस गाउपालिकाको बिकासको लागि जनप्रतिनिधिहरु संग पार्दर्शिक रुपमा काम गर्दै आएको बताए। स्वच्छ छविका र पार्दर्शिक रुपमा काम गरेकै कारण केही अराजक तत्वले बदनाम गर्न खोजेको उनले बताए।यस गाउपालिकामा आएको केही दिन देखि नै कानुन विपरीत कामहरु मा रोक लगाएको कारण नै मेरो चरीत्र हत्या गर्न खोजिएको बताए ।

    त्यस्तै उनले केही दिन पहिला आफू विरुद्ध लेखिएको समाचार को खंडन गर्दै जुन आरोप लागाइएको छ त्यसमा अलिकति पनि सत्यता नरहेको बताए।अहिले पालिकाहरुमा इलेक्टि्क फन्ड ट्रान्सर्फरबाट मात्र कुनै पैसा कामहरु हुने गरेको छ।यसमा कसैले भ्रष्टाचार गर्न नसक्ने बताए।त्यस्तै उनले आफू ले भ्रष्टाचार गरेको भए अख्तियार अनुसन्धान आयोगमा प्रमाण सहित उजुरी दिन चुनौती दिएका छन । बिना प्रमाण कसैको मानमर्दन गर्नु कतिको जायज छ ? उनले प्रश्न समेत गरे । त्यस्तै उनले प्रसौनी गाउपालिकाका जनताको सेवाको लागि आफुलाइ सरकारले पठाएको ले आफू कसैको डर या धाक धम्की नमानी निरन्तर रुपमा सेवा गर्ने बताए । जिल्ला अन्तरगत रहेको प्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा सुमित सिंह आएपछि अहिले गाउपालिकाको विकासमा तिब्रता आएको छ । गत चैत्र देखि प्रसौनी गाउँपालिकामा उनी हाजिर भए देखि अहिले सो गाउपालिकाले सञ्चालन गर्दै आएका सम्पुर्ण विकासका आयोजनाहरुको काममा प्रगति हुँदै आएको सरोकारवालाहरु ले बताएका छन ।

    प्रसौनी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा बिगत का दिनहरुमा समाजिक सुरक्षा भत्ता,सुत्केरी भत्ता,कर्मचारीको तलबका साथै बिकासका आयोजनाको रकम भुक्तानी नहुँदा श्रमिकहरू पारिश्रमिक पाउनबाट वञ्चित हुनुको साथै विकासका सम्पुर्ण गतिविधिहरू थप्प भएका थिए। स्थानियका अनुसार गाउँपालिकामा प्रसाशकिय अधिकृतको रुपमा सुमित सिंह आए पछि गाउपालिकाले प्रभाह गर्ने सम्पुर्ण सेवाहरू नियमित रुपमा संचालन हुनुका साथै कर्मचारीहरु पनि समयमा नै आउने गरेका छन ।

    स्वच्छ छवि तथा काममा अग्रसर रहने प्रसाशकिय अधिकृत सिंह आफू यस गाउपालिकामा आएको एघार महिना भएको र आफू यस गाउपालिकाको बिकासको लागि जनप्रतिनिधिहरु संग पार्दर्शिक रुपमा काम गर्दै आएको बताए। स्वच्छ छविका र पार्दर्शिक रुपमा काम गरेकै कारण केही अराजक तत्वले बदनाम गर्न खोजेको उनले बताए।यस गाउपालिकामा आएको केही दिन देखि नै कानुन विपरीत कामहरु मा रोक लगाएको कारण नै मेरो चरीत्र हत्या गर्न खोजिएको बताए ।

    त्यस्तै उनले केही दिन पहिला आफू विरुद्ध लेखिएको समाचार को खंडन गर्दै जुन आरोप लागाइएको छ त्यसमा अलिकति पनि सत्यता नरहेको बताए।अहिले पालिकाहरुमा इलेक्टि्क फन्ड ट्रान्सर्फरबाट मात्र कुनै पैसा कामहरु हुने गरेको छ।यसमा कसैले भ्रष्टाचार गर्न नसक्ने बताए।त्यस्तै उनले आफू ले भ्रष्टाचार गरेको भए अख्तियार अनुसन्धान आयोगमा प्रमाण सहित उजुरी दिन चुनौती दिएका छन । बिना प्रमाण कसैको मानमर्दन गर्नु कतिको जायज छ ? उनले प्रश्न समेत गरे । त्यस्तै उनले प्रसौनी गाउपालिकाका जनताको सेवाको लागि आफुलाइ सरकारले पठाएको ले आफू कसैको डर या धाक धम्की नमानी निरन्तर रुपमा सेवा गर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑