• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेशनल मेडिकल कलेज विवादको अखडा बन्दै : एकातिर कर्मचारी आन्दोलित, अर्कोतिर स्वामित्वको विषयमा दाजुभाइमै विवाद

  • वीरगंज संजाल
  • १५ फाल्गुन २०८०, मंगलवार १४:०२
  • १२५७

    बीरगञ्ज । वीरगन्जस्थित नेशनल मेडिकल कलेज व्यवस्थापनविरुद्ध कर्मचारीहरु आन्दोलित भएका छन् । शान्तिपूर्ण धर्ना कार्यक्रम, हाम्रो जायज मांग पूरा गर भन्ने नाराका साथ कर्मचारी आन्दोलित भएका हुन् । नेशनल मेडिकल कलेजका सम्पूर्ण कर्मचारीहरु विभिन्न १२ बुँदे माग राख्दै आज दोस्रो दिन पनि धर्नामा बसेका छन् । सोमबार (हिजो) देखि सुरु भएको धर्नाका कार्यक्रमलाई निरन्तरता दिँदै आज दोस्रो दिन पनि धर्नाका कार्यक्रम जारी गर्दै ओपीडी सेवालाई प्रभावित बनाएका छन् ।

    कर्मचारीहरु व्यवस्थापन पक्षविरुद्ध विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म ओपीडी सेवा बन्द गरेर धर्नाको कार्यक्रम सुरु गरिएको आन्दोलनमा सहभागी पप्पु सिंहले जनाए । उनका अनुसार कलेजका सम्पूर्ण कर्मचारीहरु विभिन्न माग राख्दै आन्दोलित भएका हुन् । माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनी बताउँछन् । कर्मचारीहरुले आन्दोलनमार्फत ८ जना कर्मचारीको निलम्बन फुकुवाको मागसहित १२ बुँदे माग अघि सारेका छन् ।

    कर्मचारीहरुले नेशनल मेडिकल प्रालिको नाफा भएमा सो बमोजिम १५ प्रतिशत वोनस उपलब्ध गराउने, कार्यरत कर्मचारीहरुको बुवा, आमा, श्रीमान/श्रीमती, छोराछोरीहरु यसलाई अस्पतालमा उपचार गराउँदा खर्चमा ९० प्रतिशत डिस्काउन्टको व्यवस्था हुनुपर्ने, कर्मचारीहरुलाई पोशाक भत्तावापत वार्षिक डेढ लाख उपलब्ध गराउनेसहित १२ बुँदे माग अघि सारेका छन् ।

    नेशनल मेडिकल कलेजमा नयाँ एमडीमा सञ्चालक अध्यक्ष डा. जैनुद्दिन अन्सारीको छोरा शाहनवाज अन्सारी नियुक्त भएपछि विवाद खडा भएको छ ।यसअघि एमडी रहेका महम्म्द बसरुद्दिन अन्सारीलाई हटाएर सञ्चालक अध्यक्ष अन्सारीले आफ्नो छोरालाई एमडी बनाएपछि सञ्चालक दाजुभाइमा पनि स्वामित्वको विषयलाई लिएर विवाद चलिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सशस्त्र प्रहरी बल पर्साद्वारा १३,८०,९६० रुपैयाँ बराबरको सामान भन्सार दाखिला
  • एलएस न्युरो अस्पताल द्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
  • पर्सा ख्रीष्टीयान युवा समिति गठन, अध्यक्षमा सुनबहादुर लामा
  • भोजपुरी गीत–साहित्यसँगै ‘आपन भाषा, आपन पहिचान’ अभियान अघि बढ्दै
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३,८०,९६० रुपैयाँ बराबरको सामान भन्सार दाखिला

    एलएस न्युरो अस्पताल द्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

    पर्सा ख्रीष्टीयान युवा समिति गठन, अध्यक्षमा सुनबहादुर लामा

    भोजपुरी गीत–साहित्यसँगै ‘आपन भाषा, आपन पहिचान’ अभियान अघि बढ्दै

    नेशनल मेडिकल कलेज र स्वास्थ्य चौकी प्रमुखबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

    वीरगन्जका उद्योगी भन्छन् : ‘दुईतिहाइको सरकारले ल्याएको बजेट टालटुलेमात्रै’

    एसइई प्रदेशबाट सञ्चालन गर्ने सरकारकाे घोषणा

    २१६० पत्ता Tramadol र ७६ बोतल ONEREX सहित २ जना भारतीय नागरिक कारसहित पक्राउ

    पर्सामा १८ औं संघीय लोकतान्त्रिक गणतन्त्र दिवस दीप प्रज्वलन गरी मनाइयो

    विगत सात वर्षदेखि खेलकुद ऐन बन्न सकेको थिएन। म मन्त्री भए बित्तिकै खेलकुद ऐन पास गरए।

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३,८०,९६० रुपैयाँ बराबरको सामान भन्सार दाखिला

    एलएस न्युरो अस्पताल द्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

    पर्सा ख्रीष्टीयान युवा समिति गठन, अध्यक्षमा सुनबहादुर लामा

    भोजपुरी गीत–साहित्यसँगै ‘आपन भाषा, आपन पहिचान’ अभियान अघि बढ्दै

    नेशनल मेडिकल कलेज र स्वास्थ्य चौकी प्रमुखबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३,८०,९६० रुपैयाँ बराबरको सामान भन्सार दाखिला

    News

    एलएस न्युरो अस्पताल द्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

    News

    पर्सा ख्रीष्टीयान युवा समिति गठन, अध्यक्षमा सुनबहादुर लामा

    News

    भोजपुरी गीत–साहित्यसँगै ‘आपन भाषा, आपन पहिचान’ अभियान अघि बढ्दै

    News

    नेशनल मेडिकल कलेज र स्वास्थ्य चौकी प्रमुखबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑