• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चालु आर्थिक वर्षको ७ महिना : खनिज इन्धनबाटै उठ्यो ६५ अर्ब राजश्व

  • वीरगंज संजाल
  • १३ फाल्गुन २०८०, आईतवार १३:४१
  • १४४५

    वीरगंज । खनिज इन्धनको खपतमा सामान्य वृद्धि आउन थालेसँगै भन्सार राजश्व बढ्न थालेको छ । भन्सार विभागको ७ महिनाको तथ्यांकअनुसार पेट्रोलियम पदार्थको आयात बढेको छ । आन्तरिक खपत बढेसँगै पेट्रोलियम पदार्थको आयातमा समेत वृद्धि देखिन थालेको हो । यससँगै, विभागले सङ्कलन गर्ने भन्सार राजश्वमा समेत उल्लेख्य वृद्धि देखिएको हो ।

    चालु आर्थिक वर्ष २०८०-८१ को ७ महिनाको अवधिमा २ खर्ब ३६ अर्ब ३८ करोड २५ लाख रुपैयाँ भन्सार राजश्व उठेको छ । साउनदेखि माघ महिनासम्मको अवधिमा विभागले उक्त मूल्य बराबरको भन्सार राजश्व सङ्कलन गरेको हो । यस अवधिमा नेपालले विदेशबाट ८ खर्ब ९७ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४ अर्ब २६करोड रुपैयाँ बढी राजश्व सङ्कलन हो । गत आर्थिक वर्ष २०७९-८० को ७ महिनाको अवधिमा भन्सार विभागले २ खर्ब १२ अर्ब १२ करोड रुपैयाँ राजश्व उठाएको थियो । यसबाट, भन्सार राजश्व विस्तारै लयमा फर्किन थालेको प्रस्टै देखिन्छ ।

    गत आर्थिक वर्षको ७ महिनाको अवधिमा विभागले पेट्रोलियम पदार्थको आयातबाट ५० अर्ब ६६ करोड रुपैयाँभन्दा बढी राजश्व सङ्कलन गरेको थियो । यो वर्षको ७ महिनाको अवधिमा गत वर्षको तुलनामा पेट्रोलियम पदार्थको आयातबाट धेरै राजश्व सङ्कलन भएको विभागले जनाएको छ । यस अवधिमा पेट्रोल २२ अर्ब ३८ करोड ७६ लाख राजश्व सङ्कलन भएको छ । यस अवधिमा विदेशबाट ३८ अर्ब ८२ करोड रुपैयाँभन्दा बढीको पेट्रोल भित्रिएको छ । यसपछि, डिजेलको आयातबाट २९ अर्ब ६९ करोड रुपैयाँ राजश्व सङ्कलन भएको छ । यस अवधिमा ७७ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको डिजेल भित्रिएको छ । यस्तै, १२ अर्ब रुपैयाँको हवाई भित्रिँदा १ अर्ब ६८ करोड राजश्व सङ्कलन भएको छ । यस अवधिमा खाना पकाउने एलपी ग्यासबाट मात्रै ५ अर्ब ६५ करोड रुपैयाँ कर उठेको छ । ७ महिनाको अवधिमा खानीजन्य पेट्रोलियम पदार्थ, कोइला र सबैप्रकारका खनिज इन्धनको आयातमा १ खर्ब ८४ अर्ब ९३ करोड रुपैयाँ बाहिरिएको छ । यो मूल्यको इन्धन आयात हुँदा राज्य कोषमा ६५ अर्ब ७३ करोड रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ
  • विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ
  • मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न
  • प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    भारतमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै, दुई जनाको मृत्यु

    राजावादीले सुरु गरे धर्ना

    राप्रपा नेपालका अध्यक्ष कलम थापा पक्राउ

    मधेशी शहीद तथा घाइते हकहित संघर्ष समिति र मधेश प्रदेश सरकारबीच औपचारिक वार्ता सम्पन्न

    फलफुल वितरण गरी मनाइयो नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस

    नारायणी रंगशालामा बजेट विनियोजनको वाचा चाँडै पुरा हुनेछ : मन्त्री जयसवाल

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    राजावादीले सुरु गरे धर्ना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    News

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    News

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    News

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    News

    भारतमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै, दुई जनाको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑