• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दुधुवामा मोटरसाइकल दुर्घटनाः घाइते चौधरीको मृत्यु

  • वीरगंज संजाल
  • १३ फाल्गुन २०८०, आईतवार ११:५६
  • १२५३

    धनगढी । भारतको दुधुवा नेसनल पार्कमा भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका एकजनाको मृत्यु भएको छ। धनगढीबाट पलिया जाने क्रममा दुधवा नेशनल पार्कमा मोटरसाईकल दुर्घटनामा परेर घाइते भएका धनगढी उपमहानगरपालिका–१९ का ३३ वर्षीय रामकुमार चौधरीको मृत्यु भएको हो। दुर्घटनामा धनगढी उपमहानगरपालिका– १९ कै २२ वर्षीय अनिलकुमार चौधरी घाइते भएका छन्। चौधरीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

    उनको पलियामा उपचार भइरहेको छ। शनिवार धनगढीबाट पलिया जाँदै गरेको से ३ प २८१९ नम्बरको मोटरसाइकलाई गौरीफन्टा कोतवाली भन्दा झण्डै १५ किलोमिटर बीच जंगलमा अज्ञात गाडीले ठक्कर दिंदा दुर्घटना भएको थियो। भारतीय प्रहरीले दुर्घटनाको समय हेरेर ठक्कर दिने गाडी खोजी गरिरहेको नेपाल प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सशस्त्र प्रहरी बल पर्साद्वारा रु. ३५ लाखभन्दा बढीको गाडी तथा सामान भन्सार दाखिला
  • पर्सा–३ : स्थानीय विकासका विस्तृत योजनासहित पाण्डेय चुनावी मैदानमा
  • प्रकृति सेवा प्रतिष्ठान नेपाल द्वारा लगातार तेस्रो दिन सरसफाइ सम्बन्धि घरदैलो एवं जनचेतनामुलक कार्यक्रम सम्पन्न
  • सर्लाहीमा काग्रेस नेता माथि बारम्बार आक्रमण, प्रहरी मौन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सशस्त्र प्रहरी बल पर्साद्वारा रु. ३५ लाखभन्दा बढीको गाडी तथा सामान भन्सार दाखिला

    पर्सा–३ : स्थानीय विकासका विस्तृत योजनासहित पाण्डेय चुनावी मैदानमा

    प्रकृति सेवा प्रतिष्ठान नेपाल द्वारा लगातार तेस्रो दिन सरसफाइ सम्बन्धि घरदैलो एवं जनचेतनामुलक कार्यक्रम सम्पन्न

    सर्लाहीमा काग्रेस नेता माथि बारम्बार आक्रमण, प्रहरी मौन

    सामाजिक सञ्जालमा ‘म झोले हो’ ट्रेन्ड

    दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    सशस्त्र प्रहरी बल पर्साद्वारा रु. ३५ लाखभन्दा बढीको गाडी तथा सामान भन्सार दाखिला

    पर्सा–३ : स्थानीय विकासका विस्तृत योजनासहित पाण्डेय चुनावी मैदानमा

    प्रकृति सेवा प्रतिष्ठान नेपाल द्वारा लगातार तेस्रो दिन सरसफाइ सम्बन्धि घरदैलो एवं जनचेतनामुलक कार्यक्रम सम्पन्न

    सर्लाहीमा काग्रेस नेता माथि बारम्बार आक्रमण, प्रहरी मौन

    सामाजिक सञ्जालमा ‘म झोले हो’ ट्रेन्ड

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सशस्त्र प्रहरी बल पर्साद्वारा रु. ३५ लाखभन्दा बढीको गाडी तथा सामान भन्सार दाखिला

    News

    पर्सा–३ : स्थानीय विकासका विस्तृत योजनासहित पाण्डेय चुनावी मैदानमा

    News

    प्रकृति सेवा प्रतिष्ठान नेपाल द्वारा लगातार तेस्रो दिन सरसफाइ सम्बन्धि घरदैलो एवं जनचेतनामुलक कार्यक्रम सम्पन्न

    News

    सर्लाहीमा काग्रेस नेता माथि बारम्बार आक्रमण, प्रहरी मौन

    News

    सामाजिक सञ्जालमा ‘म झोले हो’ ट्रेन्ड

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑