• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बाराको बलिरामपुरमा नाला निर्माणमा व्यापक घोटाला

  • वीरगंज संजाल
  • १० फाल्गुन २०८०, बिहीबार १८:०७
  • १८७३

    बारा। बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ४ बलिरामपुरमा रु.२० लाखको लागतमा बनाइएको भनिएको नालामा कमसल किसिमका सामग्रीको प्रयोग र स्टीमेट भन्दा फरक प्रकृतिले निर्माण गरी व्यापक घोटाला भएको भन्दै अख्तियारमा उजुरी हाल्ने तयारी सर्वसाधारणले गरेका छन् ।

    वर्षातको समयमा गाउँमा पानी जमेर जनजिवन प्रभावित हुने गरेको तथा वरपरका कृषियोग्य खेतहरुको बाली नाली समेतलाई असर गरिरहेको अवस्था लाई मध्यनजर गरी सर्वसाधारणको ठूलो प्रयास र धेरै पटक गाउँपालिकामा दौडेपछि मात्र गाउँपालिकाबाट पास भएको यो नाला निर्माण कार्यमा स्थानिय वडाध्यक्ष, नाला निर्माण समितीका अध्यक्ष, सम्बन्धित ईन्जिनियर, ओभरसियर तथा गाउँपालिका अध्यक्ष समेतको मिलेमतोमा कमसल किसिमको सिमेन्ट, स्टीमेट भन्दा कम गिट्टी र बालुवाको प्रयोग गरी नालाको निर्माण गरिएको सर्वसाधारणको आरोप रहेको छ ।

    नाला निर्माणको योजना कार्यान्वयनमा कुनै प्रकारको पारदर्शिता र नियमानुसारको प्रकृया पूरा नभएको समेत स्थानियको गुनासो रहेको छ । नाला निर्माणस्थलमा योजना सम्बन्धी जानकारी सहितको बोर्ड राख्नुपर्नेमा नराखिएको, तथा नालाको स्ल्याब ढलान गर्दा तलतिर ३ ईन्च र माथिल्लो भागमा ६ ईन्च ढलान गरि सर्वसाधारणको आँखामा छारो हाली बजेट हिनामिना गरिएको समेत सर्वसाधारणले आरोप लगाएका छन् । उनीहरुले नाला निर्माण कार्य सकिएको लगतै कसैले भान नपाओस भने मनसायले माथिबाट माटोले पुरेर ढाकछोप गर्न खोजेको समेत बताएका छन् । यस सन्दर्भमा गाउँपालिका अध्यक्ष जुल्फकार अलि भुटो सँग बुभmदा गाउँपालिकामा आएर बुझन भन्दै पन्छिएका छन् । त्यस्तै सम्बन्धित वडाका अध्यक्ष किसोरी साह तुरहालाई सम्पर्क गर्दा आफुलाई थाहा नभई नाला निर्माण समितीका अध्यक्ष लाई विशेष कुरा बुझ्न पर्ने बताए भने नाला निर्माण समितीका अध्यक्ष राजन पटेललाई सम्पर्क गर्दा आफुहरुले स्टीमेट भन्दा बढी नै कार्य गरेका दाबी गरेका छन् । साथै नाला निर्माणको वास्तविकता बुझ्न गाउँपालिकाका प्राविधिक ईन्जिनियर अर्विन्द साहलाई सम्पर्क गर्दा सव ईन्जिनियर अभय महतोले त्यसको नापी गरेकोले उसलाई नै सबै कुरा थाहा भएको भनेर पन्छिएका छन भने उनी द्धारा उपलब्ध गराइएको सब ईन्जिनियर अभय महतोको फोन नम्बर ९८१५२९३८६८ मा सयौ पटक फोन गर्दा समेत उपलब्ध हुन सकेको छैन ।

    यसरी जनताको विश्वास जितेर सम्बन्धित ठाउँमा पुगेका विश्वासपात्रहरुको यस्तो रवैयालाई कसरी ठीक पार्न सकिन्छ भनि कानुन विज्ञहरु सँग बुझ्दा कानुनी उपचार खोजे यसमा नाला निमाण समितीका अध्यक्ष देखी लिएर सम्बन्धित सवै सरोकारवालाहरुलाई धेरै हदसम्म कारवाहीको दायरामा ल्याउन सकिने भनेर प्राप्त सल्लाह बमोजिम अख्यिारमा उजुरीको लागि लगभग सबै तयारी पुरा भईसकेको सम्बन्धित सर्वसाधारणहरुले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑