• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    संसद बैठकमै सिके राउतले भने : हामीले धोती लगाउँदा पनि यहाँ षडयन्त्र देख्छन्

  • वीरगंज संजाल
  • १० फाल्गुन २०८०, बिहीबार १६:४४
  • १६७७

    वीरगंज । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले पछिल्ला दिनमा जनतामा चरम निरासा बढिरहेको बताएका छन्। बिहीबार प्रतिनिधिसभा(संसद)बैठकमा बोल्दै नेता राउतले शासकको कार्यशैलीले वितृष्णा पैदा भएपछि युवाहरूले विदेश पलायनको बाटो रोजेको बताएका हुन्।’जता जान्छु। देशमा चरम निराश व्याप्त देख्छु। देशमा मात्र नभइ विदेशमा पनि उत्तिकै निराशा छाएको देख्छु,’उनले भने,’सरकारप्रति, व्यवस्थाप्रति, देशप्रति राजनीति पार्टीप्रति,नेताहरूप्रति चर्को उदासिनता देख्छु।’जनतामा न्यायपालिकाबाट न्याय पाउने आश मर्दै हुँदै गएको उनको भनाइ छ। ’देशका प्रमुख अंगहरू व्यवस्थापिका,न्यायपालिका र कार्यपालिका असफलत दिशातिर गइरहेको प्रतित भइरहेको छ,’उनले भने,’प्रतिनिधिसभा चार नेताहरूको रबरस्ट्याम्प जस्तै प्रयोग भइरहेको छ। न्यायपालिकामा बेन्च सपिङ भइरहेको छ। त्यहाँबाट न्याय पाउने आशा गर्न नसकिने अवस्था छ।’

    उनले जंगबहादुर राणाको प्रसंग निकाल्दै पार्टीहरू सुध्रिएन भने राणाले जस्तै भोग्नु परेको हविगत नेताहरूले पनि भोग्नुपर्ने अवस्था आउने जिकिर गरे। अध्यक्ष राउतले भने,’जसरी जंगबहादुर राणाले रगतको आहाल टेकेर आफ्नो राज्य व्यवस्था ल्याएका थिए तर, अन्तिम अवस्थामा आफ्नो सेतो बाघबाट तर्सित हुनुपरेको थियो। यसैगरी अहिलेको शासन व्यवस्थाबाट शासन ल्याउनेहरू नै त्रसित भएको देख्छु।’नेता राउतले अहिले पनि दुई÷ चारजना भेला हुँदा गणतन्त्र ढाल्न आयो कि भनेर शासकहरूमा सेतो बाघ देखिन थालेको टिप्पणी गरे। ’दुईजना युवाहरूले विदेश जान पाउँ भनेर अनुरोध गर्दा पनि गणतन्त्र ढाल्न आयो कि भनेर सेतो बाघ देख्ने षडयन्त्र शासकीयहरूमा देखिन्छ,’उनले भने,’हामीले जंगबहादुरको हविगत देखेकै छौं। कतै हामी सुध्रिएनौं भने ती हविगत भोग्नु नपरोस भनेर सचेत गराउन चाहन्छु।’

    उनले सरकारले जनसरोकारवालाका मुद्दालाई वेवास्ता गरेको आरोप लगाए।’सरकारले जनसरोकारवालाका मुद्दामा छलफल गर्दैन। चाहे त्यो राजनीतिक पार्टीको बैठक होस् कि गठडबन्धनको बैठक होस् । सत्तामा कसरी टिक्ने ? गठबन्धनलाई कसरी जोगाउने? कसरी विरोधीहरूलाई समाप्त पार्ने त्यतातिर मात्रै ध्यान गएको देख्छु।’संवैधानिक निकायहरू सरकारको निर्देशनमा जिउहजुर गर्नमा मात्रै व्यस्त रहेको भन्दै नेता राउतले कार्यपालिकाले जनतालाई सहज तरिकाले कुनै सेवा दिन नसकेको दावी गरे। अध्यक्ष राउतले धोती लगाउँदा पनि षडयन्त्र देख्ने गरेको आरोप लगाए।उनले भने,’यहासम्म कि हामी कसैले धोती लगाउँदा पनि त्यसमा षडयन्त्र देख्छन्। हाम्रो मधेस प्रदेशको शिक्षामन्त्रीले प्रमुख अतिथिलाई फूल दिन जाँदा गठबन्धन भत्काउन लाग्यो भनेर गृहमन्त्रालयले लाठी चार्ज गर्न लगाएर टाउको फुटाउन आदेश दिन्छ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑