• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाली काँग्रेस नगर कार्य समिती द्वारा पोखरियामा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • ३० कार्तिक २०८०, बिहीबार २२:५७
  • २८६९

    वीरगंज । राजन कुमार बानिया । नेपाली काँग्रेस नगर कार्य समिती पोखरियाको आयोजनामा हिन्दुहरुको महान चार्ड पर्व शुभ दिपावली तथा छठ पर्वको शुभ अवसरमा चियापान तथा शुभकामना अदानप्रदान कार्यक्रम पर्साको पोखरिया नगरपालिका वडा नं ४ पार्टी कार्यालय को प्राङन मा सम्पन्न भएको छ।

    चियापान तथा शुभकामना अदानप्रदान कार्यक्रम को प्रमुख अतिथी पुर्व मन्त्री एवम नेपाली काँग्रेस का केन्द्रीय सदस्य ,साँसद अजय चौरसिया ले दिपावली र छठ पर्वको शुभकामना दिदै भने देश मा अार्थिक मनदी अायोको कहिले करोना,कहिले नाकाबन्दी ,धैरै देश हरु मा युद्ध का कारण बिजनेस ब्यपार मा मन्दी छाएको ले यो मन्दी बाट कसरी बचने र देश लाई बचाउन योसको बारेमा सोचने दिन अाएको छ।

    अहिले देश मा केही तत्व ले अारजक्ता फैलाउदै छन ,अारजक्ता मचाउने हरु संग देश कसरी बचाउने। धेरै मेहनत पछी नेपाल मा गणतन्त्र अाएको २००७/०१७/०४६र०५३ साल मा जेलनेल,सहिद र जनता हरु सहादत बलिदानी बाट देश मा गणतन्त्र अाएको छ। गणतन्त्र समाप्त पार्न जहानिया शक्ति हरु लागिपरेको छ ईनि हरु संग सजग रहन अाग्रह समेत गरे ।

    हजारौ नेपाली हरु को रगत बगाएर दिएको बलिदानी बाट अाएको गणतन्त्र लाई केही त्तव हरु ले समाप्त गर्न खोजने लाई अब हामी सहन नसकने अब हामी हरु प्रतिकार गर्ने चेतवनी समेत दिनु भएको थियो। अाफ्नो नेता कार्यकर्ता हरु लाई सचेत रहि ईमानदार भई पार्टी बलियो बनाउन पुर्व मन्त्री चौरसिया ले अाग्रह समेत गरे। चियपान तथा शुभकामना अदानप्रदान कार्यक्रम पोखरिया नगर अध्यक्ष रामबाबु प्रसान चौहान को अध्यक्ष्ातामा भएको कार्यक्रम मा बशिष्ट अतिथि पुर्व मन्त्री सुरेन्द्र चौधरी, नेपाली काँग्रेस पर्सा सभापति एव प्रदेश साँसद जनार्दन सिंह क्षेत्री,प्रदेश साँसद श्याम पटेल,जिल्ला उपाध्यक्ष रामनारायण कुर्मी,अशोक गुप्ता ,

    पटेर्वासुगौली गापा अध्यक्ष दिनेश चौधरी, पोखरिया नगरपालिका को पुर्व नगरप्रमुख दिपनारायण रौनियार , पटेर्वासुगौली गापा उपाध्यक्ष ममता महतो,प्रदेश सदस्य शलेन्द्र यादव, नेकपा माअोबादी पोखरिया नगरकमिटि अध्यक्ष पानालाल पटेल,जसपा का केन्द्रीय सदस्य खलिल मियाँ , क्षेत्रिय सभापति श्रीकिसुन चौहान , प्रगास गिरी, लगायतले शुभकामना मनतब्य ब्यक्त गरेका थिए। कार्यक्रम मा ललन दुबेदी , सकिम मियाँ , बिदया पाण्डे वडा अध्यक्ष लक्ष्मण साह, प्रमान्द पटेल,सियान्नद चौहान,किशोरी साह,बिधार्थी नेता मनोज यादव, लगायत सयौ को संख्यामा सहभागिता रहेको थियोे ।कार्यक्रम संचालन शुभलाल ुाह ले गर्नु भएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो
  • आज शुक्रबारको राशिफल
  • चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने
  • जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    News

    आज शुक्रबारको राशिफल

    News

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    News

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑