• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    टिक-टकमा सुँगुरको मासु खाँदै गरेको भिडियो राख्ने एक युवतीलाई ५ बर्षको जेल सजाय

  • वीरगंज संजाल
  • Sep 28, 2023, 11:33 am
  • ४८९

    टिकटकमा सुँगुरको मासु खाएको भिडिओ अपलोड गरेपछि एक युवतीलाई पाँच वर्षको जेल सजाय हुनसक्ने भएको छ । इन्डोनेसियाकी ३२ वर्षीया टिकटक इन्फ्लुएन्सर लिना मुखर्जीले टिकटकमा सुँगुरको मासु खाएको भिडिओ राखेपछि उनी विरुद्ध ईश्वरनिन्दाको मुद्दा लागेको छ । गत मार्च ९ का दिन मुखर्जीले टिकटकमा एउटा भिडिओ क्लिप अपलोड गरेकी थिइन् । भिडिओमा उनका अगाडि एउटा प्लेट देखिन्छ जसमा भात, तरकारी र सुँगुरको छाला राखिएको छ । मुखर्जी मुस्लिम समुदायकी भएकाले उनको धर्ममा सुँगुरको मासु खानु पूर्ण रूपमा प्रतिबन्ध छ ।

    “बिस्मिल्लाह, मलाई लाग्छ मैले सुँगुरको मासु खाएँ भने मलाई मेरो परिवारबाट हटाइनेछ,” उनले क्यामेरातर्फ हाँस्दै भनेकी छिन्, किनकि म आज सुँगुरको छाला चाख्न गइरहेकी छु ।” अपलोड भएको एक हप्तामै उनको भिडिओमा एक करोड ३४ लाख भ्युज आएको थियो, भने कमेन्टमा अधिकांशले उनलाई गाली गरेका छन् । भिडिओ भाइरल भएपछि देशको शीर्ष मुस्लिम धर्म गुरु निकायले मुखर्जीको विरुद्ध इस्लामिक कानूनको निर्णय फत्वा Fatwa जारी गरेको थियो । इस्लामिक धर्ममा फत्वा भन्नाले एक योग्य विद्वानद्वारा जारी गरेको कानूनी राय वा निर्णयलाई बुझाउँछ ।

    त्यस्तै फत्वामा ‘इन्डोनेसियन उलेमा काउन्सिल’ ले क्लिपलाई निन्दनीय घटनाको रुपमा स्वीकार गरेको भनेर उल्लेख गरिएको छ । रेस्ट अफ दि वर्ल्डका अनुसार मार्च १५ मा धार्मिक अधिकारको बलियो प्रतिनिधित्व भएको सहर दक्षिण सुमात्राका एक मुस्लिम धर्मगुरुले पालेम्बाङको प्रहरी कार्यालयमा ती इन्डोनेसियाविरुद्ध उजुरी दिएका थिए । उनले इन्डोनेसियाको ईश्वरनिन्दा र द्वेषपूर्ण अभिव्यक्ति कानून अन्तर्गत पाँच वर्षको जेल सजाय भोग्न सक्ने त्यहाँका कानुन विज्ञले रेस्ट अफ दि वर्ल्डलाई भनेका छन् । यसो त इन्डोनेसिया धर्म निरपेक्ष राष्ट्र भए पनि, यहाँ मुस्लिम समुदायको बहुमत छ । इन्डोनेसियाको ईश्वरनिन्दा कानुनलाई मानव अधिकारवादीले आलोचना समेत गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑