• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    परिवारका सदस्यहरुले नै श्रीमान्लाई बेपत्ता पारेपछि बाराकी निराको बिचल्ली

  • वीरगंज संजाल
  • Sep 22, 2023, 1:00 pm
  • ५२९

    बारा । आफ्नो श्रीमान्लाई परिवारका सदस्यहरुले बेपत्ता पारेपछि कलैया उपमहानगरपालिका वडा नम्बर २३ भतौडाकी निराकुमारी राम बिचल्लीमा परेकी छिन । सोही ठाउँ बस्ने श्रीमान् दिपेश गुप्तालाई परिवारका सदस्यहरुले नै वेपत्ता पारेको भन्दै ९ महिनाकी एक छोरीकी आमासमेत रहेकी निराले बिहीवार कलैयामा पत्रकार सम्मेलनको आयोजना गरी खोजतालास गरि दिन माग गर्नुभएको छ ।

    निराले दिएको जानकारी अनुसार वर्ष २२ का सहपाठी गुप्तासंग कलैयास्थित श्री ३ चन्द्र माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययन गर्दैगर्दा प्रेम सम्वन्ध कायम भएको र हाल उनीहरुको ९ महिनाको छोरा समेत रहेको छ । तर श्रीमान्लाई बेपत्ता तुल्याएर घरपरिवारका सदस्यहरुले आफूलाई घरमा बस्न नदिएको र छोरीको जन्मदर्ता पनि नगराएको निराले बताउनुभएको छ । ‘मेरो बिचल्ली भयो, निराले भन्नुभयो, अब कहाँ गएर कसरी गुजारा गर्ने ।’ श्रीमान गुप्ता आफूलाई स्वीकार गर्न तयार रहेको भएपनि परिवारका सदस्यहरुले श्रीमान्बाट अलग पार्न उनलाई बेपत्ता पारेको निराको भनाई छ ।

    आफू दलित भएको कारण देखाउदै ससुरा बिदेश्वरी साह, काका ससुरा राजेश साहलगायतले श्रीमानलाई बेपत्ता पारेको र आफूलाई अस्वीकार गरेको निराले बताउनुभयो ।२ वर्ष अगाडि निरा र दिपेशले नारायणघाटको एउटा मन्दिरमा गरेर भागी विवाह गरेका थिए । विवाहपछि श्रीमान दिपेशसंगै नारायणघाटमा बस्दै आउनुभएकी निरालाई जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले पक्राउ गरि कलैया ल्याएको थियो । गहिरो प्रेम सम्बन्धमा बाँधिएका दुबै जना दोस्रोपटक पनि भागेर फेरि भरतपुरमा नै बस्न थालेका थिए । तर अभिभावकहरुले निरालाई भरतपुरमै अलपत्र अवस्थामा छोडेर दिपेशलाई बलजफती अपहरण शैलीमा गाउँमा ल्याएको र डेढ वर्षदेखि बेपत्ता पारेको निराको भनाई छ ।

    विवाहका लागि कानुनी रुपमा उमेर पुगिसक्दा आफू ४ महिनाको गर्भवती रहेको पनि उहाँले सुनाउनुभयो ।‘घरमा जादा त दलितको छोरीलाई हामी स्वीकार गर्दैनौं भनेर घरमा पस्न पनि दिदैनन, अब म कहाँ गएर बस्ने ।’ निराले भन्नुभयो । आफूले न्यायको लागि जिल्ला प्रहरी कार्यालय बारामा निवेदन दिएको पनि करिब ढेड वर्ष भयो तर कुनै सुनवाइ नभएको निराको भनाइ छ ।यता, निराका बुबा लालबहादुर र आमा चन्दा देवी रामले ज्वाईलाई बेपत्ता पार्नेहरुलाई करबाही गर्न माँग गरेका छन । यो समाचार यात्रा डेलीबाट साभार गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑