• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    धाेबीनी गाँउपालिकाकाे ८ अौ गाउँ सभा सम्पन्न ३६ कराेड ५ लाखकाे बजेट प्रस्तुत

  • वीरगंज संजाल
  • २९ भाद्र २०८०, शुक्रबार १९:३२
  • १३०५

    पर्सा । राजन कुमार बानिया । पर्साको धोबीनी गाउँपालिकाको ८अौ गाउँसभा अाज सम्पन्न भएकाे छ ।असार १० गतेभित्रै हुनु पर्ने गाँउसभा तिन महिना ढिलो गरि अाज सम्पन्न भएकाे हाे । गाँउसभामा चालू आर्थिक वर्ष २०८०/८१ काे नीति, कार्यक्रम तथा गाउँ सभा बाट ३६ करोड५ लाख५५हजार बराबर को बजेट प्रस्तुतीकरण गरिएकाे छ।

    गाँउसभामा धाेबीनी गाउँपालिकाकी उपाध्यक्ष मञ्जुदेवी पटेलले ३६ करोड ५ लाख ५५ हजार बराबर को अनुमानित बजेट प्रस्तुतीकरण गरिन् ।धोबिनी गाउँपालिका को गाउँ सभा धोबिनी गाउँपालिका को सभा हल मा भएको
    गाँउसभाको उद्घाटन गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानले गर्नु भएको थियोे । गाउँ सभा मा बोल्दै गापा अध्यक्ष चौहान ले भने राजनितीक समस्या को कारण गाउँ सभा ढिलाई भएको हो यश कारण बिकास को काम र जनता हरु को कामकाज समस्या भईरहेको ले गाउँ सभा गरिएको हो। अब बिकास लगायत जनता हरु को कामकाज छिटो छरितो हुने प्रतिबद्धता गर्नु भएको हो।

    गाउँ सभा कार्यक्रम मा शिक्षा, स्वास्थ्य, कृषि,पर्यटन,महिला बालबालिका र भौतिक पूर्वाधार विकास लगायत लाई प्राथमिकतामा रहेको उनले बताए। संघ समानिकरण अनुदान८ करोड ४२ लाख,संघ सरकार बाट शसर्त अनुदान१२ करोड ९५ लाख,संघिय राजस्व बाडफाड ६ करोड ४८ लाख ६७ हजार अाठ सय।प्रदेश समानिकरण अनुदान ५९ लाख ११ हजार ।प्रदेश सरकार बाट शसर्त अनुदान ५० लाख।प्रदेश राजस्व बाडफाड४० लाख।प्रदेश सरकार विशेष अनुदान ३० लाख।प्रदेश सरकार सम्पुर्क अनुदान २० लाख।स्थानिय राजस्व बाडफाड २० लाख।गत अाव को बाकी मौजदातअानतरिक राजस्व ६करोड ७६ हजार दुई सय गरि जम्मा ३६करोड ५ लाख ५५ हजार बराबर को अनुमानियत बजेट गाउँ सभा बाट प्रस्तुतिकरण गरिएको हो।

    धोबीनी गाउँपालिका अध्यक्ष चौहान को अध्यक्ष्ातामा सम्पन्न भएकाे कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनीधि श्याम किशोर कुर्मी , गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत महम्द नवाज हुसेन पाँच वटै वडाका वडा अध्यक्ष बन्धु साह तेली,देबेन्द्र पटेल,राजकिसोर कुर्मी, अबास मियाँ चुरिहार,मनाउर मियाँ , गाउँपालिका महिला र पुरुष सदस्यहरु पत्रकार, सुरक्षाकर्मी लगायतकाे सहभागीता रहेको थियो । गाउँ सभा को बिरोध मा ६ जना कार्यपालका सदस्य र एक जना महिला सदस्य गरि ७ जना सदस्य रहेको र अाज को गाउँ सभा नरहेको देखिएको हो। ८ अौ गाउँ सभा मा २९ जना जनप्रतिनिधि मध्य २२ जना जनप्रतिनिधि हरु को सहभागिता रहेको थियोे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑