• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेसमा छोरी घटेको घट्यै : पुरुष भन्दा महिलाको संख्या सबै भन्दा कम पर्सामा

  • वीरगंज संजाल
  • २८ भाद्र २०८०, बिहीबार १५:५२
  • १४६१

    वीरगंज । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार आफ्नो फेसबुक पेज ‘राष्ट्रिय जनगणना २०७८’ मा एउटा तथ्यांक सार्वजनिक ग¥यो– ‘अन्य प्रदेशको तुलनामा मधेसमा पुरुषभन्दा महिलाको जनसंख्या घट्दो छ।’त्यहाँ भनिएको छ– ‘राष्ट्रिय जनगणना २०७८ अनुसार मधेस प्रदेशको जनसंख्या ६१ लाख १४ हजार ६ सय रहेको छ। जसमा पुरुषको जनसंख्या ३० लाख ६५ हजार ७ सय ५१ छ भने महिलाको जनसंख्या ३० लाख ४८ हजार ८ सय ४९ छ। लैंगिक दृष्टिकोणले हेर्दा अन्य नेपाल र अन्य प्रदेशको भन्दा मधेसको जनसांख्यिक विशेषतामा कहीँ भिन्नता पाइन्छ। समग्र जनसंख्या र अन्य प्रदेशको जनसंख्यामा महिलाको जनसंख्या बढी र पुरुषको कम भए पनि मधेस प्रदेशमा पुरुषको जनसंख्या प्रतिशत ५०.१ र महिलाको ४९.९ प्रतिशत रहेको छ। यस प्रदेशको लैंगिक अनुपात १००.५५ प्रतिशत रहेको छ। मधेस प्रदेशको जनसंख्याको लैंगिक र उमेरगत संरचनालाई बुझ्न तल उल्लेखित जनसंख्या पिरामिडलाई अध्ययन गर्दा स्पष्ट हुन्छ।’

    पिरामिडमा उल्लेख गरेको तथ्यांक सहितको यो तथ्यले मधेसमा किन महिला कम भए भन्ने प्रश्न जन्माउँछ। विश्लेषक भन्छन्, ‘यसको प्रमुख कारण भनेकै जनचेतनाको कमी र दाइजो प्रथा हो, छोरा र छोरीबीचको विभेद हो।’ पुरुषको तुलनामा महिलाको संख्या घट्दै जानु पछाडि सामाजिक चेतना, आर्थिक परिवेश र पुरातनवादी सोचले मुख्य भूमिका निर्वाह गरेको जानकारहरू बताउँछन्। मधेसमा लैंगिक अनुपातमा फरक आउनुको पछाडिको एउटा कारण छोरा र छोरीबीच मेटिन नसकेको असमानता पनि हो। अहिले पनि हाम्रो समाज पुरातनवादी सोचमै अड्किएको छ। फेरि सबै जिल्लामा समान अवस्था छैन। विमलकुमार यादव, प्रमुख, तथ्यांक कार्यालय धनुषा

    प्रदेशका आठवटै जिल्लाको जनसंख्याको अवस्था विश्लेषण गर्दा पुरुषको अनुपातमा महिलाको संख्या कम भएका जिल्लाहरूमा सबैभन्दा अग्रस्थानमा पर्सा जिल्ला रहेको छ। पर्साको कुल जनसंख्या ६ लाख ५४ हजार ४ सय ७१ छ। जसमध्ये पुरुषको जनसंख्या ५१.७ प्रतिशत छ भने महिला मात्र ४८.३ प्रतिशत छन्। दोस्रो स्थानमा बारा जिल्ला छ। बारा जिल्लाको कुल जनसंख्या ७ लाख ६३ हजार १ सय ३७ छ जसमध्ये पुरुषको जनसंख्या ५९.१ प्रतिशत र महिला ४८.९ प्रतिशत छन्। त्यसैगरी रौतहटमा कुल जनसंख्या ८ लाख १३ हजार ५ सय ७३ मध्ये पुरुष ५०. २ प्रतिशत छन् भने महिला ४९.८ प्रतिशत छन्। सर्लाहीमा भने कुल जनसंख्या ८ लाख ६२ हजार ४ सय ७० मध्ये पुरुष ५०.५ प्रतिशत छन् भने महिलाको संख्या ४९.५ प्रतिशत छ। आठ जिल्लामध्ये चार जिल्लामा महिलाको संख्या पुरुषभन्दा कम छ भने अन्य चार जिल्ला सप्तरी, सिरहा, धनुषा र महोत्तरीमा पुरुषको तुलनामा महिला नै बढी छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑