• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पकाहामैनपुर गापाका जिन्सी प्रमुख हरीमोहन, सहयोगी मुन्ना र धनञ्जय पदमुक्त

  • वीरगंज संजाल
  • २५ भाद्र २०८०, सोमबार १४:४१
  • २२३७

    वीरगंज । पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिकाको कार्यालयका जिन्सी शाखाका प्रमुख हरीमोहन महतो लगायत त्यस शाखामा कार्यरत सम्पूर्ण कर्मचारीलाई पदमुक्त गरिएको छ । गाउँपालिकाको कार्यालयबाट सरसामान चोरी गरेको आरोपमा प्रमुख हरीमोहन महतोलगायत शाखामा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई पदमुक्त गरिएको हो ।

    गत भदौ २१ गते राती ८ बजेको समयमा गाउँपालिकाको कार्यालयबाट महतोको निर्देशनमा कार्यालय सहयोगी मुन्ना राउत कुर्मी र वडाका सहायक कम्प्युटर अपरेटर धनञ्जयले पालिकाबाट ब्याग, रेनकोट लगायतका सामग्रीहरू चोरी गरी घर लगिरहेको अवस्थामा स्थानीय युवाहरूले पक्राउ गरी सामान फिर्ता राख्न लगाएको स्थानीयहरूले बताएका थिए ।उक्त कुरा बाहिर आएपछि गाउँपालिका अध्यक्ष सुरेश मेहताले ढाकछोप गरी आफ्नो निकट कार्यालय सहयोगीलाई बचाउन खोजे पनि प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै त्यस कार्यमा सहयोग तथा संलग्न रहेका सम्पूर्ण कर्मचारीलाई पदमुक्त गरेका छन् ।

    चोरी गरेको आरोपमा आज बैठक बसी न्यायिक समिति संयोजकको अध्यक्षतामा छानबिन कमिटी गठन गरी सात दिन भित्र प्रतिवेदन बुझाउन निर्णय गरिएको अधिकृत कुशवाहाले विज्ञप्तिमा उल्लेख गरेका छन् । यस विषयमा प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहासँग र जिन्सी शाखा प्रमुख हरिमोहन महतोसँग थप जानकारी लिन उनीहरूको नम्बरमा सम्पर्क गर्दा फोन उठेन ।

    हेर्नुहोस पालिकाले जारी गरेको विज्ञप्ति

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑