• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    रौतहटको अधिकाश ठाउँमा यौन व्यवसाय बढ्दै

  • वीरगंज संजाल
  • Sep 10, 2023, 4:32 pm
  • ७५७

    वीरगंज । रौतहटको अधिकाश ठाउँमा यौन व्यवसाय बढ्दै गएको छ । जिल्लाको चन्द्रपुरमा पछिल्लो समय त्यहाँका स्थानीय होटल तथा रेस्टुरेन्टमा यौन व्यवसाय बढ्दै गएको स्थानीयवासी बताउँछन् । चन्द्रपुरको हाईबे राजमार्गमा केही नाम चलेका होटलका अलावा अधिकांश रेस्टुरेन्ट तथा होटलमा यौन व्यवसाय निर्वाधरुपमा चलिरहे पनि रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रहरी प्रशासनले ध्यान दिन नसकेको स्थानीयहरुको भनाइ छ । स्थानीय गणेश लामाले चन्द्रपुरका केही रेस्टुरेन्ट तथा होटेलमा यौन व्यवसाय चरम सीमामा पुगिसकेको बताए । ती होटलमा हुँदै आएको देह व्यापार रोक्न प्रहरीलाई पटक–पटक खबर गर्दासमेत प्रहरीले बेवास्ता गरेको उनको भनाइ छ ।

    यौनजन्य क्रियाकलाप हुने होटेल तथा लजको वरपरका बासिन्दा झन आजित भएको स्थानीय ओमबहादुर थिङ्गले बताएका छन ।उनले भने,मेरो घरनजिकैको लजमा यौनजन्य क्रियाकलाप हुन्छ, लजमा यौनकर्मी महिलाको ग्राहक बनेर आउने केही पुरुष लज सम्झेर मेरै घरको ढोका ढक्ढकाउन थाल्छन् । ती लजमा हुँदै आएको देह व्यापार रोक्न प्रहरीलाई पटक–पटक खबर गर्दासमेत प्रहरीले बेवास्ता गरेको उनको भनाइ छ । बढी लोभको कारण होटल तथा लजका संचालकहरुले १५÷१६ बर्षसम्मको केटीहरुलाई बोलाई देह ब्यापार गराउने गराएको आरोप लगाएका छन । त्यति मात्र नभई जिल्लाको गौर ,गरुडा ,कटहरिया ,डुमरिया जस्ता चर्चित ठाउँहरुमा यौन ब्यवसाय दिनानुदिन फस्टयाउदै गईरहेको छ । त्यसतै गरुडा स्थित रहेको अनिता होटेल एण्ड लजमा बैशाख २० गते छापा मारदा यौन जन्य क्रियाक्लापमा संम्लगन ७ जनालाई पक्राउ गरेका थिए ।

    जसमध्ये २ जना महिला र ५ जना पुरुष रहेको थियो । त्यसतै गत चैत २६ गते गौर नगरपालिका १ स्थित गुदरी बजार जाने गल्लीको बाटोमा साहिवा ब्यूटी पार्लरको आडमा अबैध यौंन धन्धामा संलग्न एक महिला एक पुरुष र व्यूटीपार्लरका संचालिकालाई पक्राउ गरेका थिए । चन्द्रपुर नपाको बागमति सहितका विभिन्न स्थानहरुका केही होटेलहरुमा यस्ता अबैध धन्धाहरु प्रहरी प्रशासनको आडमा समेत संचालन भईरहेको स्थानियहरु बताएका छन । होटेल एण्ड लजका संचालकहरु पावरको भर यस्ता कार्यहरु गर्दै आईरहेको र यसले गर्दा समाजलाई झन खराब प्रबृति तिर धकेल्दै गईरहेको छ । यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक एसपि महेन्द्र कुमार श्रेष्ठसंग सोध्दा बजारमा देह ब्यापार भईरहेकोबारेमा आफुलाई जानकारी नभएको बताए । तर वहाँले यस्तो गतिबिधि जारी रहेको हो भने आफुले स्थानिय प्रहरीलाई तत्काल नियन्त्रणका लागी निर्देशन दिने समेत बताउनु भयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑