• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपालमा सरदर दैनिक १९ जनाद्वारा आत्महत्याको डरलाग्दो तथ्याङ्क

  • वीरगंज संजाल
  • २२ भाद्र २०८०, शुक्रबार १४:५३
  • १३२९

    वीरगंज । वरिष्ठ मनोचिकित्सक (कन्सल्टेन्ट साईक्याट्रिष्ट) डा वासुदेव कार्कीले विभिन्न मानसिक, सामाजिक तथा वातावरणीय र जैविक कारणले आत्महत्याका घटना बढ्दै गएकाले त्यसको नियन्त्रणका लागि घरपरिवारदेखि सबै सरोकारवालाले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । “विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार वार्षिक आठ लाखभन्दा बढी मानिसले अकालमै ज्यान गुमाउने गरेका छन् ।

    यो भनेको प्रतिचालीस सेकण्डमा एक जनाको ज्यान जानु हो । नेपालमा पनि सरदर दैनिक १९ जनाले ज्यान गुमाउने गरेको डरलाग्दो तथ्याङ्क छ”, डा कार्कीले भने, “आत्महत्याको प्रयास वा आत्महत्या गर्नेमध्ये झण्डै ९५ प्रतिशत व्यक्तिमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या रहेको पनि अध्ययनको निष्कर्ष छ । यसर्थ घरदेखि समाजका हरेक आयाममा मानसिक स्वास्थ्यका लागि हामी सबैले योगदान गर्नुपर्दछ । अन्यथा यो समस्याबाट हामी सबै ग्रस्त हुन्छौँ ।”त्यसैगरी डा पल्लवी कोइरालाले विश्व स्वास्थ्य सङ्गठनले आत्महत्या नियन्त्रण र निरुत्साहनका लागि आमसञ्चार माध्यम प्रभावकारी हुने निष्कर्षसहित ‘आत्महत्या रोकथामसम्बन्धी सञ्चारकर्मीका लागि मार्गदर्शन’ जारी गरेकाले त्यसको पालना गर्न सबैलाई आग्रह गरिन् । “आत्महत्याका घटनाको उचित सम्प्रेषणले मात्रै आत्महत्याको जोखिममा रहेका व्यक्तिको ज्यान जोगाउन मद्दत पुग्न सक्छ भने गलत सम्प्रेषणले त्यस्ता व्यक्तिलाई दुरुत्साहन गरी त्यस्ता घटना बढाउन सक्छ ।

    त्यसकारण आत्महत्या रोकथामका लागि संवेदनशील र जिम्मेवार भएर सूचना प्रवाह गर्न जरुरी छ”, डा कोइरालाको आग्रह थियो । त्यसैगरी आयोजक संस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र टेकु काठमाडौँका निमित्त निर्देशक शिला श्रेष्ठले आत्महत्याका घटना नियन्त्रणका लागि सबै स्थानीय तहलाई सङ्घीय सरकारकाले स:शर्त अनुदान दिने गरेकाले त्यसको सही सदुपयोग गर्न स्थानीय निकायलाई आग्रह गरिन् । आत्महत्याको रोकथामका निम्ति मानसिक तनावबाट गुज्रिरहेकाहरूका लागि चौबिसै घण्टा चल्ने र पैसा नलाग्ने सरकारी हेल्पलाइन नम्बर ११६६ र शिक्षण अस्पताल काठमाडौँको हेल्पलाइन नम्बर १६६००१२१६०० सञ्चालनमा रहेकाले त्यसमा सम्पर्क गर्न पनि श्रेष्ठले अनुरोध गरिन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑