• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन वीरगंजमा, उपराष्ट्रपतिले उद्घाटन गर्ने

  • वीरगंज संजाल
  • २२ भाद्र २०८०, शुक्रबार १४:३२
  • २०४५

    वीरगंज । वीरगंज औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन वीरगंजमा हुन लागेको छ । संघले आज साझ वीरगंजको नगरसभामा पत्रकार सम्मेलन गरि शुक्रवारका दिन बिहान साढे १० बजे उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ । संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले १४ औं राष्ट्रिय अधिवेशन सँगै स्वर्ण जयन्ती महोत्सव पनि भएकोले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव, संघीय सांसद,प्रदेश सांसद तथा संघका पदाधिकारीहरु सहभागीतामा भव्यताका साथ अधिवेशन आयोजना गरिएको बताए ।

    नेपालमा आयात, थोक, खुद्रा वर्गका गरि ३२ हजार व्यवसायी आबद्ध रहेको संघको ३ वर्षको लागि २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम छ । संघकै प्रतिनिधि कुल २१० जना मध्ये हरेक प्रदेशका तीन–तीन जना पर्यवेक्षक पनि तोकी सकेको जानकारी गराउँदै संघ स्थापना भइसकेपछि नेपालमा बिक्री वितरण हुने औषधीको मूल्यमा एकरुपता आएको र आगामी दिनमा हक अधिकारको लागि संघले आवाज उठाउँदै जाने संघका अध्यक्ष श्रेष्ठले जानकारी गराए । संघसँग आबद्ध व्यवसायीहरुले भारतबाट ५२ प्रतिशत र नेपालका स्वदेशी उद्योगबाट ४८ प्रतिशत औषधी खरीद गरेर नेपाल भरिमा वर्षेनी बिक्री वितरण गर्ने गरेका छन् । नेपालमा वर्षको ६५ अर्बको औषधि वितरण हुने गरेको छ । नेपाल सरकारसँग पसलमा व्यवसायी सहायक नियुक्ति गर्ने प्रावधान लागू गर्न पाउने व्यवस्था ल्याउनु पर्ने, एक–एकवर्षमा नवीनीकरण गर्ने व्यवस्थालाई परिमार्जन गरि अन्य कम्पनी जस्तै पाँच वर्षमा नवीनीकरण गर्नु पर्ने व्यवस्था ल्याउनु पर्र्ने, नवीनीकरण नगर्दा १ हजार प्रतिशत जरिवाना तिर्नू पर्ने प्रावधानलाई संशोधन गर्नु पर्ने, गैरकानुनी औषधि पसलहरुलाई बन्द गर्नु पर्नेलगायत माग गरेका छन् ।

    साथै सरकारले लागू गरेको नयाँ लेबलिङ्को प्रावधानले आफूहरु समस्यामा परेको चर्चा गर्दै कडाईका साथमा लागू भयो भने नेपाली बजारमा औषधिको चरम अभाव सिर्जना हुने चेतावनी दिए । हरेक औषधिमा उत्पादकको नाम, आयातकर्ताको नाम, एग्जीम कोड, सम्पर्क नम्बरलगायत उल्लेख गरि लेबल लगाउन कठिन र चुनौतिपूर्ण काम भएकोले यसमा सरकारले संशोधन गर्नु पर्ने व्यवसायी संघको माग छ । संघको बन्द सत्रमा शुरुमा सहमतिबाट नेतृत्व चयन गर्नु पर्ने प्रयास गरिने र सो सम्भव नभए चुनावमार्फत नेतृत्व चयन गर्ने तयारी रहेको संघले जनाएको छ । संघका अध्यक्षका लागि संघका उपाध्यक्ष एवं वीरगंजका व्यवसायी प्रकाश खण्डेलवाल र संघका लुम्बनी प्रदेश अध्यक्ष लोकहरी श्रेष्ठले आफना दावेदारीका लागि लबिङ शुरु गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑