• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    महोत्तरीमा विद्यार्थीको आन्दोलन : १० जनामाथि आपराधिक उपद्रव मुद्दा

  • वीरगंज संजाल
  • २२ भाद्र २०८०, शुक्रबार १४:१७
  • १३६९

    वीरगंज । महोत्तरीको सोनमा गाउँँपालिकाको कार्यालयमा विद्यार्थीबाट भएको आन्दोलनपछि गाउँपालिकाको तर्फबाट १० जनामाथि जाहेरी परेको छ। १९ भदौको अपराह्न आन्दोलनका क्रममा भएको झडपमा पालिकाका कर्मचारीको मोटरसाइकलसहित अन्य संरचनामा क्षति भएपछि गाउँपालिकाले किटानी जाहेरी दिएको हो। आन्दोलनको क्रममा कार्यालयअगाडि राखिएको पालिकाका ओभरसियर समिर यादवले प्रयोग गर्ने प्र २–०३–०१९ प ९१५८ नम्बरको एफजेड मोटरसाइकल र निमित्त प्रशासकीय अधिकृत पप्पुकुमार यादवले प्रयोग गर्दै आएको ज.११प ४९६६ नम्बरको मोटरसाइकलमा आगजनी भएको थियो।

    साथै, पालिकाको भवन तथा सशस्त्र प्रहरी र पालिका अध्यक्षको गाडीमा क्षति पुग्नुका साथै सुरक्षाकर्मी र विद्यार्थीमेत घाइते भएका थिए। घटनाको सूक्ष्म अनुसन्धानका लागि पालिकाले किटानी जाहेरी दिएको हो। झडपलगत्तै पक्राउ परेका सोनमा– २ निवासी ललिन्द्र यादव, वडा नं. १ निवासी रामप्रसाद पासमान, सोही ठाउँका उपेन्द्रकुमार साह, राकेश राम, नैजामुद्दिन अन्सारी, महेशकुमार यादव र रामकेवल यादवलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले बताए।

    सोही मुद्दामा आरोपी बनाइएका सोनमा गाउँपालिकाका पूर्वअध्यक्ष राजकुमार यादव, वडा नं. १ का वडाध्यक्ष अशोककुमार यादव र शैलेन्द्र यादव भने पक्राउ परेका छैनन्। सोनमा गाउँपालिका– २ स्थित सरस्वती जनता माध्यमिक विद्यालयका विद्यार्थी तीन शिक्षकको सरुवा नगर्न, खानेपानी तथा खेल सामग्री उपलब्ध गराउन माग गर्दै पालिका कार्यालय पुगेका थिए। पालिकाको शिक्षा शाखाले विद्यार्थीको माग सम्बोधन गर्ने सहमति गरे पनि सहमतिपत्रमा कार्यालयको छाप नरहेको भन्दै केही स्थानीयले उक्साएपछि भिड अनियन्त्रित हुँदा झडपको अवस्था उत्पन्न भएको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑