• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:शनिबार ०४ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाली कांग्रेसका सहमहामन्त्री यादवमाथी आक्रमणको विरोधमा नेपाल तरुण दल पर्सा द्वारा प्रदर्शन , माग्यो गृहमन्त्रीको राजीनामा

  • वीरगंज संजाल
  • २१ भाद्र २०८०, बिहीबार २०:५५
  • २७९७

    वीरगंज । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक हमलाको विरोधमा नेपाल तरुण दल पर्सा ले आज प्रदर्शन गरेको छ । बिहीबार साँझ घण्टाघर चाेकमा प्रदर्शन गर्दै सरकार र गृहमन्त्री नारायणकाजी श्रेष्ठकाे विराेधमा नाराबाजी गर्दै राजीनामा समेत को माग गरिएको छ । प्रदर्शन कार्यक्रम मा आफ्नो मन्तव्य राख्दै तरुण दल पर्सा का अध्यक्ष विकाश तिवारी ले नेपाली कांग्रेस का नेता तथा सह महामन्त्री महेन्द्र यादव माथी भएको संघातक हमला सन्खादस्पक तथा सुन्योजित काण्ड भएको बताए ।

    त्यसतै उहाले आज को कार्यक्रम सांकेतिक मात्र रहेको तथा भोलिका दिनमा थप उग्ररूप ले आन्दोलन गर्ने बताए । उनले जब जब देश मा अजरक्ता फैलिएको छ तबतब तरुण दल ले शान्ति को लागि लडेको बताए । अब को दिनमा सम्पुर्ण युवाहरु लाई तैयारी अवस्था मा बस्नका लागि उनले आग्रह गरे । अब आन्दोलन थप उग्र रुप ले गर्ने बताए। त्यस्तै आयाेजित प्रदर्शन को काेणसभामा बाेल्दै नेपाली कांग्रेस का पर्साका सहसचिव नविन सिंहले कांग्रेस नेपाल सरकार का गृहमन्त्री नारायण काजी श्रेष्ठ ले भ्रष्टाचारीहरु लाई सरक्षण गरेको , माफियाहरु संग मिलेर सुन तस्करी गराउने गरेको आरोप लगाए ।

    त्यस्तै महेन्द्र यादव माथी हमला गर्ने सापकोटा बहेका मुख्य नायक तथा रनितिकार लाई अहिले सम्म पत्ता नलाएको प्रती गृहमन्त्री को आलोचना समेत गरेका छन । नेता यादमाथि भएकाे सांघातिक आक्रमण गर्नेलाई हदैसम्मको कारबाही गर्न सरकारसंग माग गर्दै उनले लाेकतन्त्र र गणतन्त्रका विराेधी शक्तिहरु कांग्रेसलाई तर्साउने हर्कतमा लागेकाे भएपनि कांग्रेस त्यसबाट कदापि नडराउने बताए ।अहिले जुन घटना भएको छ त्यस्ता घट्ना मा सरकार ले तुरुन्त कार्वाही नगरे त्यस्ता नेपाल तरुण दल लगायत नेपाली कांग्रेस देशैभर आन्दाेलन चर्काउने चेतावनीसमेत दिएका छन ।

    तरुण दल पर्साका अध्यक्ष विकास तिवारीकाे अध्यक्षतामा भएकाे प्रदर्शनमा तरुण दलका नेता कालु सिंह, तरुण दलका सचिव समीर मन्सुरी,अभय कर्न,केशव,रुस्तम,कांग्रेस क्षेत्रीय सचिव रन्जित कुमार पटेल, युवा नेता शेष हजरा ने. बि संघका केन्द्रिय सदस्य नेतृ नेहा मिश्र,मुनराज तिवारी,मिकु सिंह,जे.पी.ठाकुर लगायत विभिन्न नेपाली कांग्रेसको भातृ संगठन का नेता कार्यकर्ता को उपस्तिथि रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑